३८ अक्षांश उत्तर
स्वरूप
३८ अक्षांश उत्तर (38th parallel north) पृथ्वीको को भूमध्यरेखा को उत्तरमा ३८ अक्षांशमा स्थित अक्षांश वृत हो। यो काल्पनिक रेखा प्रशान्त महासागर, अटलान्टिक महासागर र उत्तरी अमेरिका, यूरोप र एसिया ( जापान, चीन, टर्की, इराक, इरान, अफगानिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, तुर्कमेनिस्तान ) को भौगोलिक क्षेत्र हुँदै पार हुन्छ। [१][२]
यो उत्तर कोरिया र दक्षिण कोरिया बिचको सिमा रेखा पनि हो।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "Cornell's Physical Geography," Sarah S. Cornell, D. Appleton and Company, 1873
- ↑ "Atlas of the World," Oxford University Press, 2018, ISBN 9780190913038