३८ अक्षांश उत्तर
Jump to navigation
Jump to search
३८ अक्षांश उत्तर (38th parallel north) पृथ्वीको को भूमध्यरेखा को उत्तरमा ३८ अक्षांशमा स्थित अक्षांश वृत हो। यो काल्पनिक रेखा प्रशान्त महासागर, अटलान्टिक महासागर र उत्तरी अमेरिका, यूरोप र एसिया ( जापान, चीन, टर्की, इराक, इरान, अफगानिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, तुर्कमेनिस्तान ) को भौगोलिक क्षेत्र हुँदै पार हुन्छ। [१][२]
यो उत्तर कोरिया र दक्षिण कोरिया बिचको सिमा रेखा पनि हो।
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ[सम्पादन गर्ने]
- ↑ "Cornell's Physical Geography," Sarah S. Cornell, D. Appleton and Company, 1873
- ↑ "Atlas of the World," Oxford University Press, 2018, ISBN 9780190913038