काठमाडौँ १० (निर्वाचन क्षेत्र)
स्वरूप
काठमाडौँ १० | |
---|---|
संसदीय निर्वाचन क्षेत्र | |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | काठमाडौँ जिल्ला |
वर्तमान निर्वाचन क्षेत्र | |
गठन | २०६४ |
राजनीतिक दल | नेपाली कांग्रेस |
सदस्य(हरू) | राजेन्द्रकुमार केसी |
काठमाडौँ १० नेपालको काठमाडौँ जिल्लाको दस संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]
सम्मिलित क्षेत्रहरू
[सम्पादन गर्नुहोस्]काठमाडौँ १० संसदीय क्षेत्रमा दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकाको २, ३, ४, ५, ६, ७, ८, ९, १० र ११ वडा रहेका छन्।
प्रदेश सभा खण्डहरू
[सम्पादन गर्नुहोस्]बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:
- काठमाडौँ १० (क)
- काठमाडौँ १० (ख)
संसद सदस्य
[सम्पादन गर्नुहोस्]निर्वाचन | सदस्य | दल | |
---|---|---|---|
२०६४ | पुष्पकमल दाहाल | नेकपा (माके) | |
जनवरी २००९ | नेकपा (माके) | ||
२०७० | राजेन्द्रकुमार केसी | नेपाली कांग्रेस |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२।
- ↑ "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२।