ग्लेन म्याक्सवेल
स्वरूप
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | ग्लेन जेम्स म्याक्सवेल | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
जन्म | मेलबर्न, अस्ट्रेलिया | १४ अक्टोबर १९८८|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उपनाम | मिलियन डलर बेबी, द बिग सो , म्याक्सी,[१] म्यानवेल | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उचाई | १८२ सेमि (५ फिट ११½ इन्च)[२] | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | दायाँ हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बलिङ | दायाँ हाते अफ ब्रेक | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भूमिका | अल राउन्डर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टेस्ट पदार्पण (क्याप ४३३) | २ मार्च २०१३ विरुद्ध भारत | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टेस्ट | २२ मार्च २०१३ विरुद्ध भारत | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ओडिआई पहिलो खेल (क्याप १९६) | २५ अगस्ट २०१२ v अफगानिस्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | १८ जनवरी २०१५ v भारत | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | ३२ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टिट्वान्टी पहिलो खेल (क्याप ५८) | ५ सेप्टेम्बर २०१२ v पाकिस्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय | ५ अक्टोबर २०१४ v पाकिस्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१०–वर्तमान | भिक्टोरिया (squad no. ३२) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०११-२०१२ | मेलबर्न रेनीगेड्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१२ | दिल्ली डेयरडेभिल्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१२ र २०१४ | ह्याम्पसायर काउन्टी क्रिकेट क्लब | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१२-वर्तमान | मेलबर्न स्टार्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१३ | मुम्बई इन्डियनस | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१३ | सरे काउन्टी क्रिकेट क्लब | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१४-वर्तमान | किङस इलेभेन पञ्जाब | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकइन्फो, १३ डिसेम्बर २०१४ |
ग्लेन जेम्स म्याक्सवेल (जन्म १४ अक्टोबर १९८८) एक अस्ट्रेलियन क्रिकेट खेलाडी हुन् । उनी अस्ट्रेलिया तथा घरेलु क्रिकेट भिक्टोरीयाको लागि सिमित ओभर क्रिकेट तथा टि२० क्रिकेट खेल्छन । उनी एक भरपर्दो अलराउन्डर हुन् जो दायाँ हाते ब्याटिङ तथा दायाँ हाते अफ ब्रेक बलिङ गर्छन ।[३] उनले सन् २०११ मा एउटा अस्ट्रेलियन राज्य स्तरीय एकदिवसीय खेलमा सबैभन्दा छिटो अर्धशतक बनाएका थिए । उनले ५० रन मात्र १९ बलमा बनाएका थिए ।[४] उनले अस्ट्रेलियाका लागि हङकङ अन्तर्राष्ट्रिय क्रिकेट सिक्सेजमा पनि भाग जनाएका छन् ।[५]
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]क्रिकेट करियर
[सम्पादन गर्नुहोस्]अन्तर्राष्ट्रिय अवार्डहरू
[सम्पादन गर्नुहोस्]एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट
[सम्पादन गर्नुहोस्]म्यान अफ दि म्याच अवार्ड
[सम्पादन गर्नुहोस्]क्र.सं. | विरुद्ध | स्थान | मिति | म्याचको प्रदर्शन | नतिजा |
---|---|---|---|---|---|
१ | पाकिस्तान | दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, दुबई | १० अक्टोबर २०१४ | ३–०–१९–०, २ क्याच, १ रनआउट; ७६ (८१ बल: ९x४, १x६) | अस्ट्रेलिया ५ विकेटले विजयी ।[६] |
२ | पाकिस्तान | शेख जायेद क्रिकेट स्टेडियम, अबु धाबी | १२ अक्टोबर २०१४ | २० (२२ बल: १x४); ८–१–४१–२, १ क्याच | अस्ट्रेलिया १ रनले विजयी ।[७] |
३ | इङ्ल्यान्ड | वाका ग्राउण्ड, पर्थ | १ फेब्रुअरी २०१५ | ९५ (९८ बल: १५x४); ९–०–४६–४, २ क्याच | अस्ट्रेलिया ११२ रनले विजयी ।[८] |
४ | श्रीलङ्का | सिड्नी क्रिकेट ग्राउण्ड, सिड्नी | ८ मार्च २०१५ | १०२ (५३ बल: १०x४, ४x६); ६–०–३५–० | अस्ट्रेलिया ६४ रनले विजयी ।[९] |
टि२० अन्तर्राष्ट्रिय क्रिकेट
[सम्पादन गर्नुहोस्]म्यान अफ दि म्याच अवार्ड
[सम्पादन गर्नुहोस्]# | सिजन | म्याचको प्रदर्शन | नतिजा |
---|---|---|---|
१ | २०१४/१५ | ३–०–१३–३; १७ (१० ३x४) | अस्ट्रेलिया ६ विकेटले विजयी ।[१०] |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "World Twenty20: Glenn Maxwell half-century fails to save Australia from 16-run loss to Pakistan", ABC News (Australian Broadcasting Corporation), २३ मार्च २०१४, अन्तिम पहुँच २३ मार्च २०१४।
- ↑ "Glenn Maxwell", cricket.com.au, Cricket Australia, अन्तिम पहुँच १५ जनवरी २०१४।
- ↑ "Glenn Maxwell: Australia", ESPNcricinfo, अन्तिम पहुँच ९ फेब्रुअरी २०११।
- ↑ "Record-breaking Maxwell gets Victoria home", ESPNcricinfo, ९ फेब्रुअरी २०११, अन्तिम पहुँच ९ फेब्रुअरी २०११।
- ↑ "Victoria call on Maxwell as Nannes nurses hamstring", ESPNcricinfo, ६ नोभेम्बर २००९, अन्तिम पहुँच ९ फेब्रुअरी २०११।
- ↑ "Pakistan v Australia ODI Series, 2014/15 – Australia v Pakistan Scorecard", ESPNcricinfo, १० अक्टोबर २०१४, अन्तिम पहुँच २२ जनवरी २०१५।
- ↑ "Pakistan v Australia ODI Series, 2014/15 – Australia v Pakistan Scorecard", ESPNcricinfo, १२ अक्टोबर २०१४, अन्तिम पहुँच २२ जनवरी २०१५।
- ↑ "Carlton Mid One-Day International Tri-Series, 2014/15 – Australia v England Scorecard", ESPNcricinfo, १ फेब्रुअरी २०१५, अन्तिम पहुँच १ फेब्रुअरी २०१५।
- ↑ "Maxwell's hundred trumps Sangakkara's Scorecard", ESPNcricinfo, १ फेब्रुअरी २०१५, अन्तिम पहुँच ८ मार्च २०१५।
- ↑ "Pakistan v Australia T20I Match, 2014/15 – Australia v Pakistan Scorecard", ESPNcricinfo, ५ अक्टोबर २०१४, अन्तिम पहुँच २२ जनवरी २०१५।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]