छिरबिरे माटीकोरे
स्वरूप
छिरबिरे माटीकोरे | |
---|---|
वयस्क छिरबिरे माटीकोरे | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | हाड भएका
|
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | Ceryle F. Boie, 1828
|
प्रजाति: | C. rudis
|
वैज्ञानिक नाम | |
Ceryle rudis (Linnaeus, 1758) |
छिरबिरे माटीकोरे नेपाल लगायतका एसियाली तथा अफ्रिकाका राष्ट्रहरूमा पाइने एक प्रकारको चराको प्रजाति हो । यो चरा कालो र सेतो छिरबिरे रङ्गको हुन्छ ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ BirdLife International (२०१२), "Ceryle rudis", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच २६ नोभेम्बर २०१३।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा छिरबिरे माटीकोरे सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिप्रजातिमा यस बारे थप सामग्रीहरू रहेका छन् : Ceryle rudis
- Pied Kingfisher – Species text in The Atlas of Southern African Birds.
- Photos and video