टोगो राष्ट्रिय फुटबल टोली
स्वरूप
उपनाम(हरू) | Les Éperviers (द स्प्यारेहुक्स) | ||
---|---|---|---|
सङ्गठन | टोगो फुटबल सङ्घ | ||
सङ्घ | सिएएफ (अफ्रिका) | ||
उप-सङ्घ | पश्चिम एसिया फुटबल सङ्घ (पश्चिम अफ्रिका) | ||
प्रमुख प्रशिक्षक | Claude Le Roy | ||
कप्तान | Emmanuel Adebayor | ||
सर्वाधिक गोलकर्ता | Emmanuel Adebayor (३१)[१] | ||
गृह रङ्गशाला | राष्ट्रिय रङ्गशाला (टोगो) | ||
फिफा कोड | TOG | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १२३ १ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | ४६ (अगस्ट २००६) | ||
निम्न वरीयता | १२९ (अप्रिल २०१८) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
फ्रान्सेली टोगो १–१ गोल्ड कोस्ट (टोगो; १३ अक्टोबर १९५६) | |||
ठूलो विजय | |||
टोगो ६–० स्वाजिल्याण्ड (आक्रा, घाना; ११ नोभेम्बर २००८) टोगो ७–० मौरिसस (लोम, मैरिसस; १२ नोभेम्बर २०१७) | |||
ठूलो हार | |||
मोरोक्को ७–० टोगो (मोरक्को; २८ अक्टोबर १९७९) ट्युनिसिया ७–० टोगो (ट्युनिस, ट्यानुसिया; ७ जनवरी २०००) | |||
विश्वकप | |||
उपस्थिति | १ (पहिलो खेल २००६) | ||
उत्कृष्ट नतिजा | समूह चरण, २००६ | ||
अफ्रिकी राष्ट्र कप | |||
उपस्थिति | ८ (पहिलो खेल १९७२) | ||
उत्कृष्ट नतिजा | क्वाटरफाइनल, २०१३ |
टोगो राष्ट्रिय फुटबल टिमअन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा टोगोको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो टोगो फुटबलको लागि शासकीय निकाय टोगो फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त सिएएफको सदस्य राष्ट्र हो ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ Mamrud, Roberto; Stokkermans, Karel, "१००+ अन्तर्राष्ट्रिय उपस्थित र ३० + अन्तर्राष्ट्रिय गोलहरू", आर.एस.एस.एस.एफ, मूलबाट २०११-०६-२८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-१२-१६।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता)