सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:Learnerktm/वार्ता १

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कृपया यो पृष्ठमा कुनै पनि सम्पादन नगर्नुहोला ।

सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
Learnerktm/वार्ता १जी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरु संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३१,३३३ लेखहरु छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरुविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरुका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद! --सरोज(वार्ता) १८:०८, १९ मे २०१४ (युटिसी(UTC))

योगदानको लागि धन्यवाद !

[सम्पादन गर्नुहोस्]

Learnerktmजी , विगत ३० दिनहरुमा १४८ सम्पादनहरु गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ । -- सरोज(Saroj) (कुरा गर्ने) १७:५२, १८ अक्टोबर २०१४ (युटिसी(UTC))

लेख सम्बन्धमा

[सम्पादन गर्नुहोस्]

मिला कुनिज लेखमा वहाँले अभिनय गर्नु भएको चलचित्रको नाम नेपालीमै राख्दा उचित हुन्छ ..अहिलेको लागि मैले केहि सुधार गरेको छु ..समय अनुसार लेखलाई उल्था गर्नुहोला ..अझै धेरै कार्य गर्न बाँकी छ । तपाईद्वारा गरिएको सम्पादन राम्रो छ । सम्पादन गर्दै राख्नुहोला । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:४९, ३ नोभेम्बर २०१४ (युटिसी(UTC))

धन्यवाद सर... :) Learnerktm (कुरा गर्ने) ०७:००, ३ नोभेम्बर २०१४ (युटिसी(UTC))

योदानको लागी धन्यवाद

[सम्पादन गर्नुहोस्]

Learnerktm जी नेपाली विकिपीडियामा यहाँको योगदान राम्रो छ । यसका साथै नेपाली विकिपीडियालाई तपाइँ जस्तै नि:स्वार्थ सयम् सेवकको खाँचो छ । आफ्नो योगदान निरन्तर राखेर नेपाली विकिपीडियालाई सहयोग गर्नुहुनेछ भन्ने पुर्ण आशामा छु ।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

१४:२८, १० नोभेम्बर २०१४ (युटिसी(UTC))

धन्यवाद सर

Learnerktm (कुरा गर्ने) ०५:०८, ११ नोभेम्बर २०१४ (युटिसी(UTC))

लेखको बारेमा

[सम्पादन गर्नुहोस्]

Learnerktm जी विकीमा सम्पादन शुरु गरेर रामो गर्दै हुनुहुन्छ । अनि तपाइले लक्ष्मीप्रसाद देवकोटा पृष्ठका Error हरूलाई मिलाउदै हुनुनुँदो रहेछ तर कतिपय आवश्यक भाग पनि हटाउनु भएछ । मैले केहि थपी दिएको छु यसलाई अझ राम्रो बनाउनु होला । अनि लेखलाई पत्रिकामा लेखेको जस्तो पनि नबनाउदा राम्रो होला । धन्यवाद! - निर्मल दुलाल (कुरा गर्नुहोस) १५:५८, १५ नोभेम्बर २०१४ (युटिसी(UTC))

मैले देवकोटाबारे लेख्दा पत्रिकामा लेख्न खोजेको त थिइँन । विकिपेडियाको लेख लेखिँदा स्रोत खुलाउनु पर्ने कुरा त हजुरलाई नै थाहा छ ।सेतो पाटी जस्तो भरपर्दो अनलाइन पत्रिकाबाट वैश्णवजस्ता व्यक्तिको भनाइ राख्न खोजेको मात्र । वास्तविक कुरा भन्दा पनि हल्का बढ्याँइ चड्याँइ भनेका कुराहरु र साहित्यकारका कुरा लेखिँदा साहित्यिक नै हुनुपर्छ भन्ने हजुरको मान्यता रहेको मलाई लाग्यो । तथ्यहिन र आधारहिन कुराहरु हटाउने प्रयास मात्र गरेको हुँ ।चलन यश लेखमा पनि त्यही देखेँ सेतो पाटी देवकोटाले यसो गरे । उसो गरे । यहाँ गरे । त्यति मात्र । तर स्रोत छैन । बच्चा बच्चीलाई गफ गर्या जस्तो लाग्ने लेखलाई मेरो विचारमा सुधार नै पर्ने देखेको छु ।मेरो भन्नू खाली गफगाफ गरे जस्तो मात्र नहोस् भन्ने हो लेख...Learnerktm (कुरा गर्ने) १६:३५, १५ नोभेम्बर २०१४ (युटिसी(UTC))

Learnerktm जी तपाइको विचार (बच्चा बच्चीलाई गफ गर्या जस्तो लाग्ने लेखलाई सुधार नै पर्ने।) राम्रो छ । सेतो पाटी जस्ता पत्रिकाको मात्र भर् पर्दा धेरै पटक गल्ती हुने गर्छन । सेतो पाटी मात्र नभई नेपालको सरकारी पत्रिका गोरखा पत्रमा समेत एकै कुराको बारेमा दुई थरी कुरा लेखेको भेटिन्छ । यसैले धेरै पटक आफ्नो दिमागको प्रयोग गर्नु पर्ने हुन्छ । सबैभन्दा गाह्रो त नेपालमा कुनै कुराको बारेमा Online भेट्न सकिदैन जसको कारण स्रोत खुलाउनु कठिन हुन्छ । अनि कुनै विश्वसनिय खुल्ला स्रोतका पुस्तकहरूबाट लिइएको छ भने त्यसलाई पनि सन्दर्भमा राख्न सकिन्छ । मलाई साहित्यिक नै हुनुपर्छ भन्दा पनि कुनै पनि लेखहरू तथ्यहिन नभई विश्वसनिय र पढ्न योग्य होस् भन्ने लाग्छ । - निर्मल दुलाल (कुरा गर्नुहोस) १३:०५, २६ नोभेम्बर २०१४ (युटिसी(UTC))

के गर्ने सर, उदेक लाग्दो स्थिति हो । तपाईं कुनै कवि वा कुनै विशेष व्यक्तिको (कुनै नेपाल भन्दा बाहिरका व्यक्तिका) अङ्ग्रेजी विकिपेडियामा हेर्नू भो भने, र हाम्रै नेपाली विकिपेडियामा नेपाली व्यक्तिको जीवनी हेर्नू भो भने स्वत: फरक छन् नै । हाम्रोमा लेख्ने शैली नै छैन ... जहाँ पनि । खिचडि पका जस्तो , फिलिममा मसलादार बनाउन फाइट राखेको जस्तो...यस्तै छ । साँचो र झुटो के हो ,भनी नसक्नु अवस्था छ लेखमा । यश बिचमा मेरो सानो प्रयास मात्र हो ,सर...


Learnerktm (कुरा गर्ने) १३:३६, २६ नोभेम्बर २०१४ (युटिसी(UTC))

योगदानको लागि धन्यवाद !

[सम्पादन गर्नुहोस्]

Learnerktmजी , विसं २०७१ कार्तिक महिनामा ४८७ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) ०७:२२, १७ नोभेम्बर २०१४ (युटिसी(UTC))

धन्यवाद सर!!! बरु सुधारिनु पर्ने लेखहरु कुन छन् , हजुरले बताइदिनु हुन्थ्यो कि ... :)


Learnerktm (कुरा गर्ने) १०:३५, १७ नोभेम्बर २०१४ (युटिसी(UTC))

समर्थनको लागि अनुरोध

[सम्पादन गर्नुहोस्]

Learnerktm सर नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु ।आशा छ समर्थन पाउने छु ।रमेश सिंह बोहरा (✉✉) १७:११, २४ नोभेम्बर २०१४ (युटिसी(UTC))

नवागन्तुक बार्नस्टार अलङ्कार
Learnerktm, तपाई द्वारा विभिन्न क्षेत्रहरूमा गरिएको सम्पादनहरूलाई हेर्दै, म तपाईलाई यो बार्नस्टार दिदैंछु । यदि तपाईलाई सम्पादन सम्बन्धी कुनै समस्या आए मेरो वार्तापृष्ठमा लेख्नुहोला । म हरसम्भव सहायता गर्ने प्रयास गर्नेछु । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:५०, २५ नोभेम्बर २०१४ (युटिसी(UTC))

विकिथन-३ सम्बन्धमा

[सम्पादन गर्नुहोस्]

आर्दणीय Learnerktm ज्यू, नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्ने मुल उद्देश्यका साथ आयोजना गरिएको विकिथन प्रतियोगिताको तेस्रो संस्करण विकिथन-३ मा यहाँको उल्लेखनीय सहभागिताको लागि हार्दिक आभार व्यक्त गर्दै विकिथन-३ प्रतियोगिताको नतिजा प्रकाशन सम्बन्धी जानकारी गराउन चाहन्छौं ।-Nabin K. Sapkota (कुरा गर्ने) १५:१९, २८ नोभेम्बर २०१४ (युटिसी(UTC))

बार्नस्टार अलङ्कार

[सम्पादन गर्नुहोस्]
मिहिनेती बार्नस्टार अलङ्कार अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपीडियामा अनेकौं लेखहरूमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। -- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
०८:०८, १ डिसेम्बर २०१४ (युटिसी(UTC))

समर्थनको लागि अनुरोध

[सम्पादन गर्नुहोस्]

आदरणीय nearnerktm ज्यु, नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु ।आशा छ समर्थन पाउने छु ।रमेश सिंह बोहरा (✉✉) १६:५७, २४ नोभेम्बर २०१४ (युटिसी(UTC))

You have new messages
You have new messages
नमस्कार, Learnerktm ज्यू . तपाँईको लागी यहाँ Nirmal Dulalको वार्ता पृष्ठमा एक सन्देश छ।
तपाँई यो सुचनालाई कुनै पनि बेला मेटाउन सक्नु हुने छ, यसको लागी वार्ता सम्पादनमा गएर {{Talkback}} अथवा {{Tb}} मेटाउनु होला।

क्रिसमसको शुभकामना

[सम्पादन गर्नुहोस्]

हजुरलाई पनि शुभकामना !!!

Learnerktm (कुरा गर्ने) ०२:४३, २४ डिसेम्बर २०१४ (युटिसी(UTC))

प्रमुख लेख सम्बन्धमा तपाईको चासो तथा सहयोगको भावना सराहनिय छ । प्रमुख लेखको सम्बन्धमा प्रमुख लेखमा व्यवस्थापन सामग्री छ तथा प्रमुख लेखलाई व्यवस्थित गर्नको लागी प्रमुख लेख समन्वय समिति गठन गरिएकोछ तपाईले पनि उक्त समितिमा सामेल भई प्रमुख लेख व्यवस्थापनमा सहयोग गर्न सक्नु हुन्छ । कुरा गर्ने १६:१५, १ जनवरी २०१५ (युटिसी(UTC))

मकर संक्रांति

[सम्पादन गर्नुहोस्]

प्रमुख चित्र/२०१५-०१-१७

[सम्पादन गर्नुहोस्]

तपाईले ढाँचा:प्रमुख चित्र/२०१५-०१-१७ को खाली पृष्ठ तयार गर्नु भएकोछ, यो पृष्ठ मुख्यपृष्ठमा जोडिएको हुँदा कृपया यस पृष्ठलाई पूर्ण बनाउनु होस वा केही समय पश्चात यस पृष्ठलाई मेटाईनेछ । कुरा गर्ने ०९:२३, १७ जनवरी २०१५ (युटिसी(UTC))

लेखको शिर्षक शिशिर वसन्तको कथा होइन शिशिर र वसन्तको कथा हो। []

च्याट बाकसको सम्बन्धमा

[सम्पादन गर्नुहोस्]

Learnerktm जी तपाइले बनाउनु भएको च्याट बाकसलाई तपाइको सोच अनुरूप अंग्रेजी विकीको Help desk जस्तै बनाउन सहयोग गर्नु होला ।- निर्मल दुलाल (कुरा गर्नुहोस) १२:४४, २६ जनवरी २०१५ (युटिसी(UTC))

१६:२६, ९ फेब्रुअरी २०१५ (युटिसी(UTC))

Hello, Learnerktm.

Can you create the article en:Phlegraean Fields, which is Europe's only supervolcano and which is dormant, in Nepali Wikipedia? Can you use (and transliterate) the Italian title, Campi Flegrei, not the English title of the article, since the volcano is not located in an English-speaking country?

Yours sincerely, Oirattas (कुरा गर्नुहोस्) १३:१२, ५ सेप्टेम्बर २०२४ (नेपाली समय)[जवाफ दिनुहोस्]

  1. हम्रो नेपली कितब कक्षा-९ पृष्ठ १२