बलुचिस्तान
स्वरूप
(बलोचिस्तानबाट अनुप्रेषित)
बलुचिस्तान
بلۏچستان | |
---|---|
क्षेत्र | |
देश | |
जनसङ्ख्या (सन् २०१३) | |
• जम्मा | अन्दाजी १.८–१.९ करोड[१][२][३] |
जनसाङ्ख्यिकी | |
• जातीय समूह | बलुच |
• भाषा | बलुची अन्य: ब्राहुई, पश्तो, सिन्धी, फारसी, हजारगी, उर्दू |
ठुला सहरहरू |
बलुचिस्तान (बलुची: بلۏچستان) दक्षिण र पश्चिमी एसियाको एक शुष्क मरुभूमि र पहाडी भौगोलिक ऐतिहासिक क्षेत्र हो। यसमा पाकिस्तानको बलुचिस्तान प्रदेश, इरानी सिस्तान प्रदेश र बलुचिस्तान र अफगानिस्तानको दक्षिणी क्षेत्रहरू, निमरूज, हेल्मन्द र कन्दहार प्रदेशहरू पर्दछन्।[४][५] बलुचिस्तानको उत्तरमा पश्तूनिस्तान क्षेत्र, पूर्वमा सिन्ध र पञ्जाब र पश्चिममा इरानी क्षेत्रहरू रहेका छन्। यसको दक्षिणी तटरेखा, मकरान तट सहित, अरब सागर, विशेष गरी यसको पश्चिमी भाग, ओमानको खाडीले घेरेको छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Iran, Library of Congress, Country Profile . Retrieved December 5, 2009.
- ↑ Afghanistan, The World Factbook . Retrieved December 5, 2009.
- ↑ Central Intelligence Agency (२०१३), "The World Factbook: Ethnic Groups", मूलबाट जुन १३, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ नोभेम्बर २०१४। वेब्याक मेसिन अभिलेखिकरण १६ नोभेम्बर २०१८ मिति
- ↑ Pillalamarri, Akhilesh (१२ फेब्रुअरी २०१६), "A Brief History of Balochistan", thediplomat.com, THE DIPLOMAT, अन्तिम पहुँच १८ जुन २०१६।
- ↑ "Human Rights in Balochistan: A Case Study in Failure and Invisibility", HuffPost, २५ मार्च २०१६, अन्तिम पहुँच १८ जुन २०१६।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- बलुचिस्तान द सेन्चुरी कम्पनीद्वारा प्रकाशित तस्वीर
- अफगानिस्तान, बलुचिस्तान, आदी।को नक्सा
- बलुचिस्तानको बारेमा अभिलेखहरू