"पर्सा जिल्ला" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३६: पङ्क्ति ३६:


==केही रमणीय स्थलहरु==
==केही रमणीय स्थलहरु==
महुवन मठ, श्री गिता मन्दिर, श्री शंकराचार्यद्धार, श्री वीर्ता माईको मन्दिर, श्री अलखिया मठ, श्री महावीर स्थान, बौद्ध चैत्य भिस्वा, गहवा माईको मन्दिर, श्री वीरेन्द्र प्रभात घडी, घडीअर्वा पोखरी, श्री विन्ध्यवासिनीको मन्दिर, श्री पसा्र वन्य जन्तु आरक्ष,
महुवन मठ, श्री गिता मन्दिर, श्री शंकराचार्यद्धार, श्री वीर्ता माईको मन्दिर, श्री अलखिया मठ, श्री महावीर स्थान, बौद्ध चैत्य भिस्वा, गहवा माईको मन्दिर, श्री वीरेन्द्र प्रभात घडी, घडीअर्वा पोखरी, श्री विन्ध्यवासिनीको मन्दिर, [[पर्सा वन्यजन्तु आरक्ष]],श्री विश्व हिन्दु पार्क लछमनवा,

श्री विश्व हिन्दु पार्क लछमनवा,
==प्रमुख नदीनाला==
==प्रमुख नदीनाला==
उरिया (ओरिया) नदी, श्रीसिया नदी, गंगोल नदी, नौरङ्गीया नदी, तिलावे नदी, सिक्टा नदी आदि ।
उरिया (ओरिया) नदी, श्रीसिया नदी, गंगोल नदी, नौरङ्गीया नदी, तिलावे नदी, सिक्टा नदी आदि ।

२१:०५, २७ मार्च २०११ जस्तै गरी पुनरावलोकन

पर्सा जिल्ला

शिर्षक अक्षर

पर्सा नेपालको एक जिल्ला हो। यो जिल्ला नारायणी अञ्चलमा पर्दछ। यो जिल्लामा वीरगञ्ज सहर पर्दछ।

जिल्लाको नामाकरण

जिल्लाको महुवन गाउँमा रहेको पारसनाथको मठको नामबाट जिल्लाको नाम पर्सा नामाकरण गरिएको हो भन्ने इतिहासकारहरुको कथन छ ।

भौगोलिक अवस्थिति

  • अक्षांश:- २७ देखि २७.२६’ उत्तरसम्म
  • देशान्तर:- ८४.८’ देखि ८४.२७’ पूर्वसम्म
  • सिमाना:- पूर्वमा बारा जिल्ला, पश्चिममा चितवन जिल्ला र भारतको विहार राज्य, उत्तरमा मकवानपुर र चितवन जिल्लाहरु, दक्षिणमा भारतको विहार राज्य
  • उचाई:- समुद्र सतहबाट १२२ मिटरदेखि ९२५ मिटरसम्म
  • क्षेत्रफल:- १३५३ वर्ग कि.मि.(१३८९४३ हेक्टर)

केही रमणीय स्थलहरु

महुवन मठ, श्री गिता मन्दिर, श्री शंकराचार्यद्धार, श्री वीर्ता माईको मन्दिर, श्री अलखिया मठ, श्री महावीर स्थान, बौद्ध चैत्य भिस्वा, गहवा माईको मन्दिर, श्री वीरेन्द्र प्रभात घडी, घडीअर्वा पोखरी, श्री विन्ध्यवासिनीको मन्दिर, पर्सा वन्यजन्तु आरक्ष,श्री विश्व हिन्दु पार्क लछमनवा,

प्रमुख नदीनाला

उरिया (ओरिया) नदी, श्रीसिया नदी, गंगोल नदी, नौरङ्गीया नदी, तिलावे नदी, सिक्टा नदी आदि ।



यो पनि हेर्नुहोस्

नेपालको क्षेत्रिय बर्गिकरण