"अप्रत्यक्ष कर" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन |
|||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{अप्रमाणित|date=अक्टोबर २०२१}} |
|||
{{कर}} |
{{कर}} |
||
'''अप्रत्यक्ष कर''' त्यस्तो [[कर]] हो जुन जनताबाट सिधै नलिइदैन तर यसको बोझ बहन गर्नु पर्छ। भार र असर बेग्लाबेग्लै व्यक्तिमा पर्ने करलाइ अप्रत्यक्ष कर भनिन्छ । कर तिर्ने भार एक पक्षमा र उक्त करको प्रभाव अर्को पक्षमा पर्दछ । भार हस्तान्तरण हुने कर भनेर पनि यसलाई बुझिन्छ । वस्तु तथा सेवाको कारोबारमा लाग्ने भन्सार, [[अन्तःशुल्क कर|अन्तःशुल्क]], [[मूल्य अभिवृद्धि कर]] अप्रत्यक्ष कर हुन् । |

११:२९, २९ अक्टोबर २०२१ जस्तै गरी पुनरावलोकन
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
कर |
---|
मौद्रिक नीति सम्बन्धी जानकारी |
अप्रत्यक्ष कर त्यस्तो कर हो जुन जनताबाट सिधै नलिइदैन तर यसको बोझ बहन गर्नु पर्छ। भार र असर बेग्लाबेग्लै व्यक्तिमा पर्ने करलाइ अप्रत्यक्ष कर भनिन्छ । कर तिर्ने भार एक पक्षमा र उक्त करको प्रभाव अर्को पक्षमा पर्दछ । भार हस्तान्तरण हुने कर भनेर पनि यसलाई बुझिन्छ । वस्तु तथा सेवाको कारोबारमा लाग्ने भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर अप्रत्यक्ष कर हुन् ।
देशमा तयार गरिएको वस्तुमा लाग्ने उत्पादन शुल्क, आयात वा निर्यातमा लाग्ने सीमा शुल्क आदि अप्रत्यक्ष कर हुन्। जस्तै- सेवाकर Service tax, केन्द्रिय उत्पाद शुल्क, सीमा शुल्क आदि