"गया जिल्ला" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.1) (रोबोट थप्दै: pnb:ضلع گایا
सा →‎इतिहास: maintenance, removed stub tag
पङ्क्ति १३: पङ्क्ति १३:
{{टेम्पलेट बिहारका जिल्ला तथा प्रमण्डलहरु}}
{{टेम्पलेट बिहारका जिल्ला तथा प्रमण्डलहरु}}


[[श्रेणी:बिहारका जिल्लाहरु]]

[[श्रेणी:मगध प्रमण्डल]]
{{stub}}
[[category:बिहारका जिल्लाहरु]]

[[Category:मगध प्रमण्डल]]


[[bh:गया जिला]]
[[bh:गया जिला]]

२३:४५, २२ जुन २०११ जस्तै गरी पुनरावलोकन

गया जिल्ला भारतको झारखण्डबिहारको सिमाना र फाल्गु नदीको किनारामा बसेको गया बिहार प्रान्तको एक प्रमुख शहर हो। वाराणसी जस्तै गयाको प्रसिद्धी मुख्य रुपमा एक धार्मिक नगरीको रुपमा छ। पितृपक्षको अवसरमा यहाँ हजारौं श्रद्धालु पिण्डदानको लागि आउने गर्छन। नवनिर्मित गया अंतर्राष्ट्रीय हवाई अड्डा द्वारा यो थाईल्याण्ड सित पनि सीधै जोडिएको छ। गया देखि १७ किलोमीटरको दूरीमा बोधगया रहेको छ जुन बौद्ध तीर्थ स्थल हो र यहीं बोधी वृक्ष तल भगवान बुद्धलाई ज्ञानको प्राप्ति भएको थियो।

गया बिहारको महत्वपूर्ण तीर्थस्थानहरु मध्ये एक हो। यो शहर खासगरि हिन्दू तीर्थयात्रीहरुको लागि धेरै नै प्रसिद्ध छ। यहांको विष्णुपद मंदिर पर्यटकहरुको बीच लोकप्रिय छ। किदवन्ती छ कि भगवान विष्णुको पगचिन्हको निशानमा यस मंदिरको निर्माण गराईएको छ। हिन्दू धर्ममा यस मंदिरलाई अहम स्थान प्राप्त छ। गया पितृदानको लागि पनि प्रसिद्ध छ। भनिएको छ यहां फाल्गु नदीको किनारमा पिण्डदान गर्दा मृत व्यक्तिलाई बैकुण्ठको प्राप्ति हुन्छ।

गया मध्य बिहारको एक महत्वपूर्ण शहर हो, जुन गंगाको सहायक नदी फाल्गुको पश्चिमी तटमा स्थित छ। यो बोधगया देखि १३ किलोमीटर उत्तर तथा राजधानी पटना देखि १०० किलोमीटर दक्षिणमा स्थित छ।

मौसम

यहाँको मौसममा गर्मीको दिनहरुमा यहां धेरै गर्मी हुन्छ र जाडोको दिनहरुमा औसत जाडो हुन्छ तर वर्षा ऋतुमा यहांको दृश्य धेरै नै रोचक हुन्छ।

इतिहास

गयाको उल्लेख महाकाव्य रामायणमा पनि पाईन्छ। गया मौर्य कालमा एक महत्वपूर्ण शहर थियो। उत्खननमा सम्राट अशोक सित संबंधित आदेश पत्र पाईएको छ। मध्यकालमा यो शहर मुगल सम्राटहरुको अधीन थियो। मुगलकालको पतन पछि गया माथि अनेकौँ छेत्री राजाहरुले शासन गर्यो। १७८७ मा होल्कर वंशको साम्राज्ञी महारानी अहिल्याबाईले विष्णुपद मंदिरको पुनर्निर्माण गराएको थियो।

भारत बिहारका प्रमण्डल तथा जिल्लाहरू
पटना प्रमण्डल : पटना जिल्ला | नालंदा जिल्ला | भोजपुर जिल्ला | रोहतास जिल्ला | कैमुर जिल्ला | बक्सर जिल्ला
तिरहुत प्रमण्डल: मुजफ्फरपुर जिल्ला | पश्चिम चंपारण जिल्ला | पूर्वी चंपारण जिल्ला | सीतामढी जिल्ला | शिवहर जिल्ला | वैशाली जिल्ला
दरभंगा प्रमण्डल: दरभंगा जिल्ला | मधुबनी जिल्ला | समस्तीपुर जिल्ला
कोशी प्रमण्डल: सहरसा जिल्ला | मधेपुरा जिल्ला | सुपौल जिल्ला
पूर्णिया प्रमण्डल: पूर्णिया जिल्ला | कटिहार जिल्ला | अररिया जिल्ला | किशनगंज जिल्ला
भागलपुर प्रमण्डल: भागलपुर जिल्ला | बाँका जिल्ला
मुंगेर प्रमण्डल: मुंगेर जिल्ला | बेगूसराय जिल्ला | जमुई जिल्ला | खगडिया जिल्ला | लखीसराय जिल्ला | शेखपुरा जिल्ला
मगध प्रमण्डल: गया जिल्ला | नवादा जिल्ला | औरंगाबाद जिल्ला | जहानाबाद जिल्ला | अरवल जिल्ला |
सारण प्रमण्डल: सारण जिल्ला | सिवान जिल्ला | गोपालगंज जिल्ला