"स्पेनी भाषा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा robot Modifying: nah:Caxtillāntlahtōlli
सा robot Adding: hak:Sî-pân-ngà-ngî
पङ्क्ति १०९: पङ्क्ति १०९:
[[gn:Karaiñe'ẽ]]
[[gn:Karaiñe'ẽ]]
[[gv:Spaainish]]
[[gv:Spaainish]]
[[hak:Sî-pân-ngà-ngî]]
[[he:ספרדית]]
[[he:ספרדית]]
[[hi:स्पेनी भाषा]]
[[hi:स्पेनी भाषा]]

१९:३०, २५ अक्टोबर २००८ जस्तै गरी पुनरावलोकन

ढाँचा:सूचना-बाकस भाषा


स्पेनी भाषा (अङ्ग्रेजी: Spanish स्पेनिश, स्पेनी: español एस्पाञोल ) स्पेनमा उत्तपत्ती भएर संसारका धेरै देशहरूमा बोलिने भाषा हो । स्पेनमा उत्पन्न तथा विकास भएर यो भाषा हाल स्पेन लगायत अफ्रिका, अमेरिका लगायत पूर्वी एशियामा समेत प्रयोग गरिन्छ । यो भाषा भारोपेली भाषा परिवार अन्तरगत पर्दछ । यो स्पेन र धेरै जसो दक्षिण अमेरिकी देशहरू सहित २१ देशहरूको राष्ट्रिय भाषा हो । यो संयुक्त राष्ट्रसंघका ६ वटा आधिकारीक भाषाहरू मध्येको एक हो ।

यो भाषा ३२ देखि ४० करोड मानिसहरूले आफ्नो प्रथम भाषाको रूपमा बोल्ने गर्दछन् । [१][२] यो भाषा बोल्ने सबैभन्दा धेरै मानिसहरू मेक्सिकोमा बस्दछन् । संयुक्त राज्य अमेरिकामा अङ्ग्रेजी पछिको दोश्रो सबैभन्दा व्यापक भाषा हो । [३] अंग्रेजी र फ्रान्सीसी भाषा पछिको संसारको सबैभन्दा तेश्रो प्रभावशाली भाषा हो । [४]


स्पेनी भाषा निम्न लिखित देशहरूको आधिकारीक भाषा हो :

स्रोत

  1. Universidad de México
  2. CIA World Factbook, Field Listing - Languages (World).
  3. CIA The World Factbook United States
  4. [१]