"गोयकानडी लिपि" का संशोधनहरू बिचको अन्तर
सा सामान्य सुधार चिनो: २०१७ स्रोत सम्पादन |
→प्रयोग र लोप: हिज्जे सुधार चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति २६: | पङ्क्ति २६: | ||
{{also|गोवा इन्क्विजिसन#कोङ्कणीको दमन}} |
{{also|गोवा इन्क्विजिसन#कोङ्कणीको दमन}} |
||
कोङ्कणी भाषाको इतिहासमा [[गोवा इन्क्विजिसन]]लाई एक दुखद् घडी मानिन्छ । गोवा इन्क्विजिसनको समयमा स्थानीय भाषाहरूमा लेखिएका किताबहरूको स्वामित्वलाई अपराध घोषणा गरिएको थियो । जनतालाई [[मूर्तिपूजा]] गर्न प्रेरणा दिने आशङ्कामा कोङ्कणी, मराठी र संस्कृत भाषाका सम्पूर्ण कृतिलाई जफत गरी जलाइयो । यस क्रममा धर्मको साटो कला, साहित्य, विज्ञान इ. विषयमा आधारित अन्य महत्त्वपूर्ण कृति सङ्ग्रह पनि नष्ट भए । उदाहरणका लागि, इन्क्विजिसन अर्डरभन्दा अगाडि २४ नोभेम्बर १५४८ मा लेखिएको एउटा पत्रमा [[जोआँओ आफोन्सो दे आल्बकर्की]]ले गर्वसाथ स्थानीय भाषीय कृतिको भास्मीकरणको वर्णन गरेका छन् ।<ref name="onqui">{{cite book|last= |
कोङ्कणी भाषाको इतिहासमा [[गोवा इन्क्विजिसन]]लाई एक दुखद् घडी मानिन्छ । गोवा इन्क्विजिसनको समयमा स्थानीय भाषाहरूमा लेखिएका किताबहरूको स्वामित्वलाई अपराध घोषणा गरिएको थियो । जनतालाई [[मूर्तिपूजा]] गर्न प्रेरणा दिने आशङ्कामा कोङ्कणी, मराठी र संस्कृत भाषाका सम्पूर्ण कृतिलाई जफत गरी जलाइयो । यस क्रममा धर्मको साटो कला, साहित्य, विज्ञान इ. विषयमा आधारित अन्य महत्त्वपूर्ण कृति सङ्ग्रह पनि नष्ट भए । उदाहरणका लागि, इन्क्विजिसन अर्डरभन्दा अगाडि २४ नोभेम्बर १५४८ मा लेखिएको एउटा पत्रमा [[जोआँओ आफोन्सो दे आल्बकर्की]]ले गर्वसाथ स्थानीय भाषीय कृतिको भास्मीकरणको वर्णन गरेका छन् ।<ref name="onqui">{{cite book|last= सरदेसाय|first=मनोहरराय|title=A history of Konkani literature: from 1500 to 1992|year= सन् २०००|publisher=साहित्य अकादमी|isbn= 9788172016647|pages=३१७}}</ref> |
||
वर्तमानकालमा [[पोर्चुगल|पोर्तगाल]]मा सङ्ग्रहालयमा राखिएका गोयकानडी पाण्डुलिपिहरू सबै काणेवी लिपिमा लेखिएका हिन्दु धर्मग्रन्थहरूको रोमन लिप्यन्तर हुन् ।<ref name="sama">{{cite book|last=भेम्ब्रे|first=उदय|title=Konkani bhashetalo paylo sahityakar:Krishnadas Shama|date=सेप्टेम्बर २००९|publisher=सुनापरान्त गोवा|pages=५५–५७}}</ref><ref name=ref3>{{cite book|title=South Asian language review, Volumes 1-2|year=सन् १९९१|publisher=क्रिएटिभ पब्लिसर्स|pages=१२}}</ref> यस लिपिमा लिखित सबैभन्दा पुरानो दस्तावेज गोवाका [[कारेकार]] रावल शेटीले पोर्तगलका राजालाई लेखेका आवेदन हो । पन्ध्रौँ शताब्दीमा लेखिएको यस दस्तावेजको अन्त्यमा कोङ्कणी भाषामा "रावल शेटीको लेख" लेखिएको छ ।<ref name="goy" /> पोर्तगाली शासनपूर्व काणेवी लिपिमा रचित सम्पूर्ण कृति तथा दस्तावेजलाई पोर्तगाली धर्मप्रचारकहरूले जालाएको मानिन्छ ।<ref name=onqui /> |
वर्तमानकालमा [[पोर्चुगल|पोर्तगाल]]मा सङ्ग्रहालयमा राखिएका गोयकानडी पाण्डुलिपिहरू सबै काणेवी लिपिमा लेखिएका हिन्दु धर्मग्रन्थहरूको रोमन लिप्यन्तर हुन् ।<ref name="sama">{{cite book|last=भेम्ब्रे|first=उदय|title=Konkani bhashetalo paylo sahityakar:Krishnadas Shama|date=सेप्टेम्बर २००९|publisher=सुनापरान्त गोवा|pages=५५–५७}}</ref><ref name=ref3>{{cite book|title=South Asian language review, Volumes 1-2|year=सन् १९९१|publisher=क्रिएटिभ पब्लिसर्स|pages=१२}}</ref> यस लिपिमा लिखित सबैभन्दा पुरानो दस्तावेज गोवाका [[कारेकार]] रावल शेटीले पोर्तगलका राजालाई लेखेका आवेदन हो । पन्ध्रौँ शताब्दीमा लेखिएको यस दस्तावेजको अन्त्यमा कोङ्कणी भाषामा "रावल शेटीको लेख" लेखिएको छ ।<ref name="goy" /> पोर्तगाली शासनपूर्व काणेवी लिपिमा रचित सम्पूर्ण कृति तथा दस्तावेजलाई पोर्तगाली धर्मप्रचारकहरूले जालाएको मानिन्छ ।<ref name=onqui /> |
२१:४८, २० जनवरी २०२१ जस्तै गरी पुनरावलोकन
गोयकानडी लिपि काणेवी लिपि | |
---|---|
चित्र:Goykanadi sample.jpg | |
प्रकार | |
समयावधि | छैटौँ शताब्दीदेखि एघारौँ शताब्दीसम्म |
भाषाहरू | कोङ्कणी, मराठी |
सम्बन्धित लिपिहरू | |
अभिभावक लिपिहरू | |
[क] ब्राह्मी लिपिको सामी उत्पत्तिको सिद्धान्तले विश्वव्यापी मान्यता पाएको छैन । | |
गोयकानडी वा काणेवी कुनै बेला कोङ्कणी र मराठी लेख्ने उद्देश्यले गोवा राज्यमा प्रयोग गरिने ब्राह्मी लिपि थियो ।[३] मोडी लिपिका साथै गौड सरस्वत र दैवज्ञ ब्राह्मणहरूले यस लिपिलाई अभिलेख निर्माणका कार्यमा प्रयोग गर्थे ।[४][५]
विस्तृत अवलोकन
सत्रौँ शताब्दीमा प्रयोग कम हुँदै गएपनि गोयकानडी लिपिलाई कदम्ब राजवंशको समयदेखि नै गोवामा लेखनकार्यको लागि प्रयोग गरिन्थ्यो । हेर्दा प्राचीन कन्नड लिपि झैँ देखिएपनि यी दुई लिपिहरूबिच विशिष्ट भिन्नताहरू छन् ।[३] प्राचीन कन्नड लिपिको विपरीत गोयकानडी लिपिमा नागरी लिपिमा झैँ अक्षरमाथि डिको दिइने चलन थियो । यो लिपि गोवा र कोङ्कणमा प्रयोग गरिने कदम्ब लिपिबाट विकास भएको मान्यता छ ।[५]
प्रयोग र लोप
कोङ्कणी भाषाको इतिहासमा गोवा इन्क्विजिसनलाई एक दुखद् घडी मानिन्छ । गोवा इन्क्विजिसनको समयमा स्थानीय भाषाहरूमा लेखिएका किताबहरूको स्वामित्वलाई अपराध घोषणा गरिएको थियो । जनतालाई मूर्तिपूजा गर्न प्रेरणा दिने आशङ्कामा कोङ्कणी, मराठी र संस्कृत भाषाका सम्पूर्ण कृतिलाई जफत गरी जलाइयो । यस क्रममा धर्मको साटो कला, साहित्य, विज्ञान इ. विषयमा आधारित अन्य महत्त्वपूर्ण कृति सङ्ग्रह पनि नष्ट भए । उदाहरणका लागि, इन्क्विजिसन अर्डरभन्दा अगाडि २४ नोभेम्बर १५४८ मा लेखिएको एउटा पत्रमा जोआँओ आफोन्सो दे आल्बकर्कीले गर्वसाथ स्थानीय भाषीय कृतिको भास्मीकरणको वर्णन गरेका छन् ।[६]
वर्तमानकालमा पोर्तगालमा सङ्ग्रहालयमा राखिएका गोयकानडी पाण्डुलिपिहरू सबै काणेवी लिपिमा लेखिएका हिन्दु धर्मग्रन्थहरूको रोमन लिप्यन्तर हुन् ।[७][८] यस लिपिमा लिखित सबैभन्दा पुरानो दस्तावेज गोवाका कारेकार रावल शेटीले पोर्तगलका राजालाई लेखेका आवेदन हो । पन्ध्रौँ शताब्दीमा लेखिएको यस दस्तावेजको अन्त्यमा कोङ्कणी भाषामा "रावल शेटीको लेख" लेखिएको छ ।[५] पोर्तगाली शासनपूर्व काणेवी लिपिमा रचित सम्पूर्ण कृति तथा दस्तावेजलाई पोर्तगाली धर्मप्रचारकहरूले जालाएको मानिन्छ ।[६]
सन्दर्भ सामग्री
- ↑ जोशी, मालातेशा; म्याकब्राइड, क्याथरिन (सन् २०१९), Handbook of Literacy in Akshara Orthography, पृ: २९।
- ↑ "Goykanadi"।
- ↑ ३.० ३.१ Indian archives ३४, भारतीय राष्ट्रिय अभिलेखालय, १९८५।
- ↑ सिल्भा, सेभेरिन (सन् १९६३), Toponomy of Canara, पप्युलर प्रकाशन, पृ: १२।
- ↑ ५.० ५.१ ५.२ घन्टकर, गजानन (सन् १९९३), History of Goa through Gõykanadi script (अङ्ग्रेजी, कोङ्कणी, मराठी, कन्नडमा), पृ: x।
- ↑ ६.० ६.१ सरदेसाय, मनोहरराय (सन् २०००), A history of Konkani literature: from 1500 to 1992, साहित्य अकादमी, पृ: ३१७, आइएसबिएन 9788172016647।
- ↑ भेम्ब्रे, उदय (सेप्टेम्बर २००९), Konkani bhashetalo paylo sahityakar:Krishnadas Shama, सुनापरान्त गोवा, पृ: ५५–५७।
- ↑ South Asian language review, Volumes 1-2, क्रिएटिभ पब्लिसर्स, सन् १९९१, पृ: १२।