शङ्करदास बैरागी
स्वरूप
शंकरदास बैरागी | |
---|---|
नेपाल सरकारको मुख्य सचिव | |
कार्यकाल वि.सं. २०७७/६/१४ – २०८०/०२/३२ | |
प्रधानमन्त्री | खड्गप्रसाद ओली पुष्पकमल दाहाल |
पूर्वाधिकारी | लोकदर्शन रेग्मी |
उतराधिकारी | डा. बैकुण्ठ अर्याल |
व्यक्तिगत विवरण | |
जन्म | वि.सं. २०२२ साल पर्वत |
नागरिकता | नेपाली |
राष्ट्रियता | नेपाल |
मातृ शिक्षाप्रतिष्ठान | नेपाल ल क्याम्पस त्रिभुवन विश्वविद्यालय फ्री विश्वविद्यालय |
शंकरदास बैरागी नेपाल सरकारको २५औँ मुख्यसचिव हुन्।[१][२] लामो समय परराष्ट्र सेवामा बिताएका बैरागी परराष्ट्रको इतिहासमै सबैभन्दा लामो समय निमित्त सचिव हुने बैरागी पहिलो कर्मचारी हुन्।[३] उनी वि.सं. २०४४ सालमा परराष्ट्र सेवामा प्रवेश गरेका हुन्। बैरागी सहसचिव हुँदा संयुक्त राष्ट्रसङ्घका लागि आवासीय प्रतिनिधि तथा जेनेभाका लागि स्थायी प्रतिनिधि र त्यसअघि अस्ट्रेलियास्थित दूतावासमा उपप्रमुख भएका थिए।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "शंकरदास बैरागी नयाँ मुख्यसचिव, रेग्मीले दिए राजीनामा", सेतो पाटी (नेपालीमा), अन्तिम पहुँच १ फेब्रुअरी २०२१।
- ↑ "शंकरदास बैरागी मुख्यसचिव, डा. खतिवडा र रेग्मी राजदूत सिफारिस", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच १ फेब्रुअरी २०२१।
- ↑ "को हुन् नवनियुक्त मुख्य सचिव शंकरदास बैरागी ? Nepalpatra", नेपाल पत्र (नेपालीमा), अन्तिम पहुँच १ फेब्रुअरी २०२१।
- ↑ "मुख्यसचिवमा शंकरदास बैरागी, युवराज खतिवडा अमेरिकाका लागि राजदूत", रातो पाटी (नेपालीमा), अन्तिम पहुँच १ फेब्रुअरी २०२१।