सामग्रीमा जानुहोस्

सावित्री-सत्यवान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सावित्री-सत्यवान लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको कृति हो । प्रथम पटक टीकादत्त धितालले[]यस कृतिलाई प्रकाशित गरेका भएपनि पछि साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको नाटक हो। [] पृष्ठ संख्या १०३ भएको उक्त पुस्तक विसं २००९मा प्रकाशित भएको हो ।[]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]