२०१६ एएफसी सोलिडारिटी कप
स्वरूप
प्रतियोगिता विवरण | |
---|---|
आयोजक देश | मलेसिया |
मिती | २-१५ नोभेम्बर २०१५ |
जम्मा टिम सङ्ख्या | ८-१० (सङ्घ संघहरूबाट) |
अन्तिम परिणाम | |
विजेता | नेपाल (१औँ उपाधि) |
उप विजेता | मकाउ |
तेस्रो स्थान | लाओस |
चौथो स्थान | ब्रुनाई |
प्रतियोगिता विवरण | |
जम्मा खेलिएको खेल | 13 |
हानिएको गोल | 37 (2.85 प्रत्येक खेलमा) |
यो एएफसी सोलिदरिटी कप को पहिलो संस्करण हो। जुन मलेसियामा २ नोभेम्बर देखि १५ सम्म सञ्चालन सञ्चालन भएको थियो ।एएफसीले आफ्ना तल्लो स्तरका राष्ट्रिय फुटबल टिमको खेल स्तर वृद्धि गराउन आयोजना गरेको यस फुटबल प्रतियोगितामा एएफसीका जम्मा ८ राष्ट्रहरूको सहभागीता रहेको थियो ।
नेपालले फाइनलमा चीरपरिचित प्रतिद्वन्द्वी मकाउलाई १-० ले पराजित गरी २०१६ मा आफ्नो उपाधिमा ह्याट्रिक समेत गर्न सफल भएको थियो ।
सहभागी राष्ट्र
[सम्पादन गर्नुहोस्]- २०१८ फिफा विश्वकप छनोट चरण - एएफसी पहिलो चरणबाट बाहिरिएका टिमहररू
- २०१९ एसिया कप छनोट - प्ले अफ चरणबाट बाहिरिएका टिमहरू
ड्र
[सम्पादन गर्नुहोस्]छनोट प्रक्रिया | पोट | ु
टिम |
फिफा बरियताक्रम |
---|---|---|---|
२०१८ फिफा विश्वकप छनोट चरण - एएफसी पहिलो चरण बा बाहिरिएका टिमहर | पोट १ | नेपाल | १८८ |
श्रीलङ्का | १९३ | ||
पोट २ | पाकिस्तान | १९४ | |
मकाउ | १९५ | ||
पोट ३ | ब्रुनाई | १९८ | |
मङ्गोलिया | २०२ | ||
२०१९ एसिया कप छनोट - प्ले अफ चरणबाट बाहिरिएका टिम | पोट ४ | लाओस | १७७ |
बङ्गलादेश | १८३ | ||
पूर्वी टिमोर | १८६ |
नकआउट चरण
[सम्पादन गर्नुहोस्]- बार्केट
सेमिफाइनलहरू | फाइनल | ||||||
१२ नोभेम्बर | |||||||
नेपाल | |||||||
लाओस | |||||||
१५ नोभेम्बर | |||||||
नेपाल | १
| ||||||
मकाउ | ० | ||||||
१२ नोभेम्बर | |||||||
ब्रुनाई | |||||||
मकाउ |
सेमिफाइनल
[सम्पादन गर्नुहोस्]फाइनल
[सम्पादन गर्नुहोस्]गोलकर्ता
[सम्पादन गर्नुहोस्]- २ गोल
- १ गोल
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Pakistan Officially Withdraws from AFC Solidarity Cup; New Fixtures Revealed", Goal Nepal, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१६। वेब्याक मेसिन अभिलेखिकरण ५ मार्च २०१७ मिति