गौतम बुद्ध विमानस्थल
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
गौतम बुद्ध विमानस्थल नेपालको राजधानी काठमाडौं बाट २९० कि मि टाढा सिदार्थनगरमा रहेको विमानस्थल हो। यो नेपालको प्रमुख र बेला बेलामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउने भनेर चर्चा भइरहने विमानस्थल हो। यो विमानस्थल भगवना बुद्धको जन्मस्थल लुम्विनी बाट सबै भन्दा नजीकको विमानस्थल हो। यो विमानस्थल सन १९५८ देखि शुरूभएको हो यो विमानस्थलमा जेट बस्न सक्ने बनाइएपछी यात्रुको चाप अझ बढेर गएको छ।
विषयसूची |
नामांकरण [सम्पादन गर्ने]
यो विमानस्थलको नाम नेपालमा जन्मिएका भगवान गौतम बुद्धको नामबाट राखीएको हो।
स्थिति [सम्पादन गर्ने]
यो विमानस्थल सिद्धार्थनगर नगरपालिकाको पश्चिमी क्षेत्रको लुम्विनी सडक नजीकै पूर्व पश्चिम लम्विएर रहेको छ। नेपालको गौतम बुद्ध विमानस्थलको एअरपोर्ट कोड |BWA|VNBW हो।
विस्तार [सम्पादन गर्ने]
विमान सेवाहरू [सम्पादन गर्ने]
- कस्मिक एअर
- नेपाल एअरलाइन्स
- गोर्खा एअरलाइन्स
- बुद्ध एअर
उडान [सम्पादन गर्ने]
यो विमानस्थलबाट हुने प्रमुख हवाई सेवा तलका सहर सम्म बिश्तारित छ-