तरुल
नेपाली विकिपीडियाबाट
| तरुल | |
|---|---|
| बजारमा बेच्न राखिएको तरुल | |
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | वनस्पति |
| गण: | Dioscoreales |
| कुल: | Dioscoreaceae |
| वंश: | Dioscorea |
Dioscorea प्रजाती(Dioscoreaceaeपरिवार) अन्तर्गत पर्ने यो कन्दमुललाई नेपालमा सामान्यतया तरुल भनिन्छ। यो सामन्यतया अफ्रिका, एशिया, ल्याटिन अमेरीका र ओशिनिया क्षेत्रमा पाइन्छ।
यसको बोक्रा ताछ्न नसक्ने कडा हुन्छ तर तातो भएपछि सजिलै निस्कन्छ। यसको रंग गाढा खैरो देखि हल्का फुस्रो सम्म बिभिन्न रंगको हुन्छ। यसको कन्द ७० कि.ग्रा. सम्म तौलको र २.५ मि.(८ फिट) लाम्बाई सम्म बढ्न सक्छ।
|
||||||||||||||||