रायो

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
रायो
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(unranked): फूल फुल्ने वनस्पति
(unranked): Eudicots
(unranked): Rosids
गण: Brassicales
कुल: Brassicaceae
वंश: Brassica
प्रजाति: B. juncea
द्विपद नाम
Brassica juncea
(L.) Czern.
अमेरिकामा टिपिएको ताजा रायोको साग

रायो तोरी परिवारमा पर्ने तोरी जस्तै तर तोरीको भन्दा ठूलो पात भएको मूख्य रूपमा तरकारीको रूपमा प्रयोग गरिने तेलहन बाली हो। यसको खेती मूख्य रूपमा साउन-भदौ देखि सुरु गरिन्छ र यो पौष-माघ सम्म रहन्छ। यस खेतीको लागि सिँचाइ र पहारको आवश्यकता पर्दछ।

सन्दर्भ सामाग्रीहरू [सम्पादन गर्ने]

यो पनि हेर्नुहोस [सम्पादन गर्ने]