सुप

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
सुप
Fennel in flower
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): Angiosperms
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Asterids
गण: Apiales
कुल: Apiaceae (Umbelliferae)
वंश: Foeniculum
प्रजाति: F. vulgare
द्विपद नाम
Foeniculum vulgare
Mill.

सुप एक प्रकारको वास्नदार मसलाको रूपमा प्रयोग गरिने वनस्पति हो ।

औषधोपचार[सम्पादन गर्ने]

  • घाँटी खसखस भएमा
बिहान बेलुका पानमा सुप राखेर खाने गरेमा घाँटी खसखस भएको ठीक हुन्छ ।
  • गर्मिले पेट पोल्ने भएमा
धनियाँसुप बराबर कुटेर मिश्री मिसाएर १/१ चम्चा बिहान/बेलुका खाने गरेमा गर्मिले पेट पोल्ने रोग एक हप्तामा नै निको हुन्छ ।
  • पित्तको ज्वरो आएमा
सुप एक चम्चा, एक ग्लास पानीमा एक टुक्रा मिश्री हालेर उमाल्नुहास् र आधा भएपछि छानेर सेवन गर्नुहास्, २/३ दिनमा नै ठीक हुन्छ ।
  • हातगोडा पोल्नेमा

सुपगेडा धनियाँ बराबर मात्रामा कुटेर चूर्ण बनाउनुहोस् र आवश्यक मिश्री हाल्नुहोस् र खानापछि एक/एक चम्चा चूर्ण पानीसंग सेवन गर्नुहोस ।

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]