सुप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुप
Fennel in flower
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
Apiaceae (Umbelliferae)
वंश:
प्रजाति:
F. vulgare
वैज्ञानिक नाम
Foeniculum vulgare
Mill.
Foeniculum vulgare

सुप एक प्रकारको वास्नदार मसलाको रूपमा प्रयोग गरिने वनस्पति हो ।

औषधोपचार[सम्पादन गर्नुहोस्]

  • घाँटी खसखस भएमा
बिहान बेलुका पानमा सुप राखेर खाने गरेमा घाँटी खसखस भएको ठीक हुन्छ ।
  • गर्मिले पेट पोल्ने भएमा
धनियाँसुप बराबर कुटेर मिश्री मिसाएर १/१ चम्चा बिहान/बेलुका खाने गरेमा गर्मिले पेट पोल्ने रोग एक हप्तामा नै निको हुन्छ ।
  • पित्तको ज्वरो आएमा
सुप एक चम्चा, एक ग्लास पानीमा एक टुक्रा मिश्री हालेर उमाल्नुहास् र आधा भएपछि छानेर सेवन गर्नुहास्, २/३ दिनमा नै ठीक हुन्छ ।
  • हातगोडा पोल्नेमा

सुपगेडा धनियाँ बराबर मात्रामा कुटेर चूर्ण बनाउनुहोस् र आवश्यक मिश्री हाल्नुहोस् र खानापछि एक/एक चम्चा चूर्ण पानीसंग सेवन गर्नुहोस ।

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=सुप&oldid=1136560" बाट अनुप्रेषित