गुलाफ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

मोटा अक्षर

गुलाफ
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): Angiosperms
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Rosids
गण: Rosales
कुल: Rosaceae
उपकुल: Rosoideae
वंश: Rosa
L.
Species

See List of Rosa species

पर्याय
  • Hulthemia Dumort.
  • ×Hulthemosa Juz. (Hulthemia × Rosa)

गुलाव एउटा फूलको प्रजाति हो। यो फूल विश्वकै प्रसिद्ध फूल हो।

औषधोपचार[सम्पादन गर्ने]

  • आँखाको रोगमा
सानो शिशी गुलाफ जलमा २ चिम्टी फिट्किरीको धूलो मिसाएर राख्नुहोस् र आँखा रातो भएमा, चिप्रा लागेमा, आँखा पोलेमा २/२ थोपा

बिहान/बेलुका हाल्नाले ठीक हुन्छ ।

  • ओठ फुट्ने भएमा
गर्मीले ओठ फुटेमा गुलाफको पात पिनेर दिनको २/३ पटक लेप गर्नाले ठिक हुन्छ ।

ग्यालरी[सम्पादन गर्ने]


सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]