योनीमार्ग

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
योनीमार्ग
Vagina (mucosa).JPG
योनीमार्गको भित्ताको संरचना
Illu repdt female.jpg
स्त्री प्रजनन प्रणालीका अंगहरू (योनीमार्ग बीचमा)
ल्याटिन "sheath" or "scabbard"
Gray's subject #269 1264
धमनी superior part to uterine artery, middle and inferior parts to vaginal artery
रक्तनली uterovaginal venous plexus, vaginal vein
स्नायू Sympathetic: lumbar splanchnic plexus
Parasympathetic: pelvic splanchnic plexus
Lymph upper part to internal iliac lymph nodes, lower part to superficial inguinal lymph nodes
Precursor urogenital sinus and paramesonephric ducts
MeSH Vagina
Dorlands/Elsevier Vagina

योनीमार्ग स्त्री प्रजनन प्रणाली अन्तर्गत पर्ने रेसादार मांसपेसीले बनेको नलिआकारको अङ्ग हो। यो स्त्री जातिका स्तनधारी प्राणीहरूको पाठेघर देखि योनीद्वार सम्म फैलिएको हुन्छ। मानिसमा महिलाको दुई तिघ्राको कापमा गुदद्वार र मुत्रमार्गको बीचमा अगाडीबाट माथी तिर उठदै पछाडी तिर लगभग ४५ डिग्री कोण बनाई तेर्सो परेको हुन्छ।

[सम्पादन गर्ने] सन्दर्भ सूची

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा