स्पोटिफाईमा सर्वाधिक अनुसरण गरिएका कलाकारहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

स्विडेनी सङ्गीत प्रवाह सेवा स्पोटिफाईले यसको मञ्च प्रयोग गर्ने कलाकारहरूको जानकारी पृष्ठमा दुई प्रकारका तथ्याङ्कका लागि आँकडा प्रदर्शन गर्दछ जसमा "श्रोता" र "अनुयायी" पर्दछन्। प्रयोगर्ताहरूले कुनै खास सङ्गीतकार वा कलाकारलाई "अनुसरण" गरेर तिनीहरूको प्राथमिकता सङ्केत गर्न सक्छन्। कुनै व्यापक रूपमा मनपराएका कार्यहरूले मञ्चमा असाधारण रूपमा धेरै "अनुयायीहरू" प्राप्त गरेका छन्; यी कार्यहरू तल दिइएका छन्।

८ करोड ४० लाख भन्दा बढी अनुयायीहरू भएको स्पोटिफाईमा सबैभन्दा बढी पछ्याइएको कलाकार बेलायती गायक एड सिरन हुन्। उनी यस मञ्चमा ५ करोड अनुयायीहरू पार गर्ने पहिलो कलाकार थिए। सबैभन्दा बढी पछ्याइने महिला कलाकार अमेरिकी गायिका अरियाना ग्रान्डे हुन्। उनको ६ करोड ८० लाख भन्दा बढी अनुयायीहरू छन्। उनले डिसेम्बर २०२० मा ५ करोड ४० लाख अनुयायीहरू पार गर्दै मञ्चमा सबैभन्दा बढी पछ्याइएको महिला बनेकी थिइन्। सबैभन्दा बढी पछ्याइने समूह र गैर-अङ्ग्रेजी कलाकार बाङ्तान सोन्योन्दान अर्थात् बिटिएस हो, जसको ३ करोड ८० लाख भन्दा बढी अनुयायीहरू छन्।

एड सिरन स्पोटिफाईमा सर्वाधिक अनुसरण गरिएका कलाकार हुन्
बिटिएस स्पोटिफाईमा सर्वाधिक अनुसरण गरिएका साङ्गीतिक समूह हुन्।
स्पोटिफाईमा सर्वाधिक अनुसरण गरिएका ५० कलाकारहरू
कलाकारहरू अनुयायी (करोडमा) देश
एड सिरन ८.४७३  संयुक्त अधिराज्य [१]
अरियाना ग्रान्डे ६.८७४  संयुक्त राज्य [२]
ड्रेक ५.७११  क्यानडा [३]
जस्टिन बिबर ४.९९० [४]
बिली आइलिस ४.८५०  संयुक्त राज्य [५]
एमिनेम ४.७६५ [६]
रियाना ४.४७०  बार्बाडोस [७]
टेलर स्विफ्ट ४.३१२  संयुक्त राज्य [८]
बिटिएस ३.८४७  दक्षिण कोरिया [९]
१० ब्याड बनी ३.७२८  पोर्तो रिको [१०]
११ क्विन ३.६५३  संयुक्त अधिराज्य [११]
१२ द विकएन्ड ३.६४०  क्यानडा [१२]
१३ इम्याजिन ड्र्यागन्स ३.५७३  संयुक्त राज्य [१३]
१४ सन मेन्डेज ३.४३४  क्यानडा [१४]
१५ पोस्ट मालोन ३.४०२  संयुक्त राज्य [१५]
१६ ब्रुनो मार्स ३.३४६ [१६]
१७ मरून ५ ३.२८० [१७]
१८ अरिजीत सिंह ३.१९९  भारत [१८]
१९ मार्समेलो ३.१९१  संयुक्त राज्य [१९]
२० कोल्डप्ले ३.१५२  संयुक्त राज्य [२०]
२१ एक्सएक्सएक्स टेन्टासियोन ३.०४०  संयुक्त राज्य [२१]
२२ एलान वाकर ३.०१५  संयुक्त अधिराज्य /
 नर्वे
[२२]
२३ सेलेना गोमेज २.९६५  संयुक्त राज्य [२३]
२४ जे बाल्भिन २.९६०  कोलोम्बिया [२४]
२५ ओसुना २.९५७  पोर्तो रिको [२५]
२६ एडेल २.८८३  संयुक्त अधिराज्य [२६]
२७ बियोन्से २.८७१  संयुक्त राज्य [२७]
२८ डुआ लिपा २.७९६  संयुक्त अधिराज्य [२८]
२९ मालुमा २.७२६  कोलोम्बिया [२९]
३० ब्ल्याकपिङ्क २.४६५  दक्षिण कोरिया [३०]
३१ ड्याडी याङ्की २.४२४  पोर्तो रिको [३१]
३२ कामिला काबेयो २.३१८  क्युबा [३२]
३३ डेभिड गेता २.३०८  फ्रान्स [३३]
३४ वन डाइरेक्सन २.२९५  संयुक्त अधिराज्य /
 आयरल्यान्ड
[३४]
३५ निकी मिनाज २.२३७  ट्रिनिडाड र टोबागो [३५]
३६ सकिरा २.२२९  कोलोम्बिया [३६]
३७ क्याल्भिन ह्यारिस २.२०७  स्कटल्यान्ड [३७]
३८ नेहा कक्कड २.१८८  भारत [३८]
३९ गन एन’ रोजेज २.१७८  संयुक्त राज्य [३९]
४० ट्वान्टी वान पाइलट्स २.१०२ [४०]
४१ मारिलिया मेँडोँसा २.०९३  ब्राजिल [४१]
४२ सिया २.०८४  अस्ट्रेलिया [४२]
४३ डेमी लोभाटो २.०५५  संयुक्त राज्य [४३]
४४ द बिटल्स २.०५२  संयुक्त अधिराज्य [४४]
४५ अभिची २.०५०  स्विडेन [४५]
४६ एसी/डिसी २.०५०  अस्ट्रेलिया [४६]
४७ लिङ्किन पार्क १.९८८  संयुक्त राज्य [४७]
४८ माइकल ज्याक्सन १.९६९ [४८]
४९ जुुुुुस वर्ल्ड १.९५८ [४९]
५० केइटी पेरी १.९१९ [५०]
१४ सेप्टेम्बर २०२१ सम्म

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Ed Sheeran"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  2. "Ariana Grande"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  3. "Drake"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  4. "Justin Bieber"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  5. "Billie Eilish"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  6. "Eminem"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  7. "Rihanna"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  8. "Taylor Swift"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  9. "BTS"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  10. "Bad Bunny"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  11. "Queen"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  12. "The Weeknd"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  13. "Imagine Dragons"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  14. "Shawn Mendes"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  15. "Post Malone"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  16. "Bruno Mars"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  17. "Maroon 5"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  18. "Arijit Singh"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  19. "Marshmello"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  20. "Coldplay"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  21. "XXXTENTACION"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  22. "Alan Walker"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  23. "Selena Gomez"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  24. "J Balvin"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  25. "Ozuna"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  26. "Adele"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  27. "Beyoncé"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  28. "Dua Lipa"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  29. "Maluma"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  30. "BLACKPINK"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  31. "Daddy Yankee"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  32. "Camila Cabello"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  33. "David Guetta"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  34. "One Direction"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  35. "Nicki Minaj"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  36. "Shakira"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  37. "Calvin Harris"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  38. "Neha Kakkar"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  39. "Guns N' Roses"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  40. "Twenty One Pilots"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  41. "Marília Mendonça"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  42. "Sia"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  43. "Demi Lovato"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  44. "The Beatles"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  45. "Avicii"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  46. "AC/DC"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  47. "Linkin Park"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  48. "Michael Jackson"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  49. "Juice WRLD"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१ 
  50. "Katy Perry"। स्पोटिफाई। सङ्ग्रह मिति सेप्टेम्बर १४, २०२१