सामग्रीमा जानुहोस्

"लिङ्ग्वा फ्राङ्का नोभा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा श्रेणीकरण
चिनो: २०१७ स्रोत सम्पादन
लेख विस्तार
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति २८: पङ्क्ति २८:


लिङ्ग्वा फ्राङ्का नोभाको व्याकरण [[रोमान्स भाषाहरू|रोमान्स]] तथा [[क्रियोल भाषा]]हरूमा आधारित छ । अधिकतम क्रियोल भाषाहरू झैँ लिङ्ग्वा फ्राङ्का नोभाको व्याकरण पनि अत्यन्तै सरलीकृत र सिक्न सजिलो छ ।<ref>{{Cite web|url=https://elefen.org/introdui/nepali.html|title=Elefen - Introduction in Nepali|trans-title=एलेफेन - नेपालीमा परिचय|website=एलेफेन.अर्ग|access-date=२९ मई २०१८}}</ref><ref name="Fluffy Bunnies">{{cite web|url=http://www.richardsandesforsyth.net/docs/bunnies.pdf|title=In Praise of Fluffy Bunnies|trans-title=कोमल खरायाका प्रशंसामा|first=रिचर्ड स्यान्डेस|last=फोर्सिथ|year=सन् २०१२|access-date=२८ सेप्टेम्बर २०२०}}</ref>
लिङ्ग्वा फ्राङ्का नोभाको व्याकरण [[रोमान्स भाषाहरू|रोमान्स]] तथा [[क्रियोल भाषा]]हरूमा आधारित छ । अधिकतम क्रियोल भाषाहरू झैँ लिङ्ग्वा फ्राङ्का नोभाको व्याकरण पनि अत्यन्तै सरलीकृत र सिक्न सजिलो छ ।<ref>{{Cite web|url=https://elefen.org/introdui/nepali.html|title=Elefen - Introduction in Nepali|trans-title=एलेफेन - नेपालीमा परिचय|website=एलेफेन.अर्ग|access-date=२९ मई २०१८}}</ref><ref name="Fluffy Bunnies">{{cite web|url=http://www.richardsandesforsyth.net/docs/bunnies.pdf|title=In Praise of Fluffy Bunnies|trans-title=कोमल खरायाका प्रशंसामा|first=रिचर्ड स्यान्डेस|last=फोर्सिथ|year=सन् २०१२|access-date=२८ सेप्टेम्बर २०२०}}</ref>

==इतिहास==
सरल, सुसङ्गत र अन्तर्राष्ट्रिय सम्पर्कका निम्ति सहज हुने [[अन्तर्राष्ट्रिय सहायक भाषा]]को निर्माण गर्ने उद्देश्यले बोरीले सन् १९६५ मा लिङ्ग्वा फ्राङ्का नोभाको रचना सुरु गरेका थिए ।<ref name=beginning /><ref>{{cite web |url=https://elefen.org/vici/linguistica/arciveria/istoria_de_elefen|title=Istoria de elefen|trans-title=एलेफेनको इतिहास|language=एलेफेन|website=एलेफेन विकी|first=सी. जोर्ज|last=बोरी|access-date=१० नोभेम्बर २०२०}}</ref><ref>{{cite web |url=http://www.panix.com/~bartlett/ial.html |title=Conlangs and International Auxiliary Languages|trans-title=कृत्रिम तथा अन्तर्राष्ट्रिय सहायक भाषाहरू|date=३० नोभेम्बर २००५|first=पौल ओ. |last=बार्टलेट|access-date=१३ नोभेम्बर २०२०}}</ref> उनी इस्वी संवत्‌का एघारौँदेखि अठारौँ शताब्दीबिच [[भूमध्य द्रोणी]]मा युरोपेली नाविक तथा व्यापारीका समूहले प्रयोग गर्ने [[मेडिटरेनियन लिङ्ग्वा फ्राङ्का]] नामक [[पिजिन|रोमान्स पिजिन]] तथा [[पापियामेन्तो]] र [[हाइतेली क्रियोल]] जस्ता [[क्रियोल भाषा]]हरूबाट प्रभावित भएका थिए । उनले [[इटालेली भाषा|इटालेली]], [[कातालान भाषा|कातालान]], [[पोर्चुगिज भाषा|पोर्तगाली]], [[फ्रान्सेली भाषा|फ्रेन्च]] र [[स्पेनी भाषा|स्पेनिया]]लाई लिङ्ग्वा फ्राङ्का नोभाको आधारका रूपमा प्रयोग गरेका थिए ।

लिङ्ग्वा फ्राङ्का नोभालाई पहिलो पटक सन् १९९८ मा इन्टरनेटमा प्रस्तुत गरिएको थियो ।<ref name=beginning /> सन् २००२ मा ब्योर्न म्याडसेनले एउटा [[याहु!|याहू ! समूह]] बनाएका थिए जसमा सहभागी भएका ३०० सदस्यहरूले भाषाको विकासमा उल्लेखनीय योगदान दिएका थिए ।<ref>{{cite web|url=http://tech.groups.yahoo.com/group/LinguaFrancaNova/|title=Lingua Franca Nova (LFN)|trans-title=लिङ्ग्वा फ्राङ्का नोभा (एलेफेन)|website=याहू ! समूह|archive-url=https://web.archive.org/web/20070114120038/http://tech.groups.yahoo.com/group/LinguaFrancaNova/|archive-date=१४ जनवरी २००७|url-status=मृत}}</ref>

सन् २००५ मा स्टेफान फिसानले एलेफेनको [[विकि|विकी]]को निर्माण गरे ।<ref>{{cite web|archiveurl=https://web.archive.org/web/20050121080453/http://lfn.esef.net/cgi-bin/index.cgi|archivedate=२१ जनवरी २००५|url=http://lfn.esef.net/cgi-bin/index.cgi|title=LinguaFrancaNova|trans-title=लिङ्ग्वा फ्राङ्का नोभा|language=एलेफेन}}</ref> सन् २००९ मा उक्त विकीलाई [[विकिआ]]मा सारियो र सन् २०१९ मा [[विकिपिडिया]]मा ।<ref>{{cite web|archiveurl=https://web.archive.org/web/20090219201623/http://lfn.wikia.com/wiki/Paje_xef|archivedate=2009-02-19|url=http://lfn.wikia.com/wiki/Paje_xef|title=Paje xef|trans-title=मुख्य पृष्ठ|language=एलेफेन|website=विकिआ}}</ref><ref>{{cite web|url=https://elefen.org/vici/|language=एलेफेन|title=xef|trans-title=मुख्य|website=एलेफेन विकी}}</ref>

सन् २००७ मा इगोर वासिलजेविक एक [[फेसबुक]] समूह बनाएका थिए जसमा वर्तमानमा लगभग ६०० सदस्य छन् ।<ref name=facebook />

जनवरी २००८ मा [[एसआइएल इन्टरनेसनल]]द्वारा एलेफेनलाई [[आइएसओ ६३९-३]] कोड ("lfn") दिइयो ।<ref>{{cite web|url=https://iso639-3.sil.org/code/lfn|title=639 Identifier Documentation: lfn|trans-title=६३९ पहिचानकर्ता दस्तावेज: lfn|website=एसआइएल इन्टरनेसनल|access-date=१० जनवरी २०२१}}</ref>

सन् २००८ मा साइमन डेभिसले एलेफेन–अङ्ग्रेजी शब्दकोशमा महत्त्वपूर्ण अद्यतन गर्न थालेका थिए ।<ref>{{cite web |archiveurl=https://web.archive.org/web/20080425190651/http://ccgi.esperanto.plus.com/cgi-bin/lfn/disionario.php |url=http://ccgi.esperanto.plus.com/cgi-bin/lfn/disionario.php |archivedate=२५ अप्रिल २००८|language=एलेफेन|date=२५ अप्रिल २००८|trans-title=अङ्ग्रेजीमा लिङ्ग्वा फ्राङ्का नोभाको शब्दकोश|title=Disionario de Lingua Franca Nova a engles}}</ref> सो शब्दकोशलाई अझै पनि एलेफेनको आधिकारिक वेबसाइटमा समयसमयमा अद्यतन गरिन्छ र हालै उक्त शब्दकोशमा २०,००० भन्दा बढी प्रविष्टि छन् ।<ref>{{cite web |url=https://elefen.org/disionario/|title=Disionario de Elefen|trans-title=एलेफेन शब्दकोश}}</ref> सन् २०१८ मा एलेफेन शब्दकोशको प्रथम मुद्रण गरिएको थियो ।<ref>{{cite book|last1=डेभिस|first1=साइमन|last2=बोरी|first2=सी. जोर्ज|date=४ जुलाई २०१८|title=Disionario de Lingua Franca Nova: elefen-engles engles-elefen|trans-title=लिङ्ग्वा फ्राङ्का नोभाको शब्दकोश: एलेफेन-अङ्ग्रेजी, अङ्ग्रेजी-एलेफेन|isbn=978-1782012177|publisher=एभरटाइप}}</ref>

सन् २०१२ मा लिङ्ग्वा फ्राङ्का नोभामा पूर्णतः अनुवादित ''ला आभेन्तुरास दे आलिसिया एन ला पाइस दे मेर्भेलियास'' (एलेफेन: La aventuras de Alisia en la pais de mervelias) नामक उपन्यासको प्रथम मुद्रण गरिएको थियो, जुन [[लुइस क्यारल]]को ''[[एलिसेज एड्भेन्चर्स इन वन्डरल्यान्ड]]'' ([[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]: ''Alice's Adventures in Wonderland'') को साइमन डेभिसद्वारा अनुवादित संस्करण हो ।<ref>{{cite web|url=https://www.lewiscarroll.org/2012/05/06/alice-in-hawaiian-and-six-more-languages-besides/|title=Alice in Hawaiian and six more languages besides|trans-title=एलिस हवाइएली र छ थप भाषाहरूमा|date=६ मई २०१२|first=रेचल|last=इले|website=लुइस क्यारल सोसाइटी अफ नर्थ अमेरिका|access-date=१२ अक्टोबर २०२०|archive-url=https://web.archive.org/web/20120609043842/https://www.lewiscarroll.org/2012/05/06/alice-in-hawaiian-and-six-more-languages-besides/|archivedate=९ जून २०१२|url-status=सक्रिय}}</ref><ref>{{cite web |url=http://www.pagef30.com/2012/03/book-has-been-translated-into-lingua.html |title=A book has been translated into Lingua Franca Nova; can be purchased at amazon.com|title-title=एउटा किताब लिङ्ग्वा फ्राङ्का नोभामा अनुवाद गरिएको छ; अमेजन.कममा किन्न सकिन्छ|website=पेज एफ ३०|date=२१ मार्च २०१२|access-date=१३ नोभेम्बर २०२०|author=मिथ्रिडेट्स}}</ref>

सन् २०१४ मा एलेफेनको आधिकारिक वेबसाइटलाई सार्वजनिक गरिएको थियो जसमा केही भाषाहरूमा एलेफेन सिक्ने निर्देशन, एलेफेनको पूर्ण व्याकरण, एलेफेन साहित्य तथा एलेफेन विकी समावेश गरिएको छ ।

१८ अप्रिल २०१८ मा विकिपिडियाको सामान्य परियोजनास्वरूप [[लिङ्ग्वा फ्राङ्का नोभामा विकिपिडिया|एलेफेन विकिपिडिया]] (एलेफेन: Vicipedia) सार्वजनिक गरिएको थियो ।

५ जनवरी २०२१ मा एलेफेनका निर्माता [[सी. जोर्ज बोरी]]को अग्नाशय क्यान्सरका कारण मृत्यु भयो ।<ref>{{cite web |url=https://elefen.org/aora_oji/2021/cornelis_george_boeree_1952-2021.html |title=Cornelis George Boeree (1952-2021)|trans-title=कोर्नेलिस जोर्ज बोरी (सन् १९५२ - सन् २०२१)|date=८ जनवरी २०२१|accessdate=९ जनवरी २०२१|language=एलेफेन}}</ref>

==थप पढाइ==
* [[सम्पर्क भाषा]]
* [[अन्तर्राष्ट्रिय सहायक भाषा]]
* [[कृत्रिम भाषाहरूको सूची]]


==सन्दर्भ सामग्री==
==सन्दर्भ सामग्री==

१०:२०, १० जनवरी २०२१ जस्तै गरी पुनरावलोकन

लिङ्ग्वा फ्राङ्का नोभा
lingua franca nova, лингуа франка нова
सृजनाकर्तासी. जोर्ज बोरी
मितिसन् १९६५[१]
व्यवस्था र उपयोगअन्तर्राष्ट्रिय सहायक भाषा
वक्ताफेसबुकमा ६०३ जना[२]
उद्देश्य
स्रोतरोमान्स तथा क्रियोल भाषाहरूमा आधारित
सरकारी दर्जा
नियामक संस्थाआसोसिया पेर लिङ्ग्वा फ्राङ्का नोभा[३]
भाषा सङ्केतहरू
आइएसओ ६३९-३lfn
lfn
ग्लोटोलगling1267[४]
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

लिङ्ग्वा फ्राङ्का नोभा (रोमन लिपि: Lingua Franca Nova, सिरिलिक लिपि: Лингва франка нова, आइपिए: /ˈliŋɡwa ˈfraŋka ˈnɔva/) वा सामान्य रूपमा एलेफेन (रोमन लिपि: elefen, सिरिलिक लिपि: элэфэн) पेन्सिलभेनियामा अवस्थित सिपेन्सबर्ग विश्वविद्यालयका सी. जोर्ज बोरीद्वारा निर्मित र त्यसका वक्ताहरूद्वारा विकसित एक अन्तर्राष्ट्रिय सहायक भाषा हो ।[५][६] यसको शब्दावली इटालेली, कातालान, पोर्तगाली, फ्रेन्चस्पेनियालगायत अन्य आधुनिक रोमान्स भाषासमूहका भाषाहरूमा आधारित छ ।

लिङ्ग्वा फ्राङ्का नोभामा २२ अक्षरमा आधारित पूर्णतः ध्वन्यात्मक वर्तनी छ, जसलाई रोमन वा सिरिलिक लिपिमा लेख्न सकिन्छ ।

लिङ्ग्वा फ्राङ्का नोभाको व्याकरण रोमान्स तथा क्रियोल भाषाहरूमा आधारित छ । अधिकतम क्रियोल भाषाहरू झैँ लिङ्ग्वा फ्राङ्का नोभाको व्याकरण पनि अत्यन्तै सरलीकृत र सिक्न सजिलो छ ।[७][८]

इतिहास

सरल, सुसङ्गत र अन्तर्राष्ट्रिय सम्पर्कका निम्ति सहज हुने अन्तर्राष्ट्रिय सहायक भाषाको निर्माण गर्ने उद्देश्यले बोरीले सन् १९६५ मा लिङ्ग्वा फ्राङ्का नोभाको रचना सुरु गरेका थिए ।[१][९][१०] उनी इस्वी संवत्‌का एघारौँदेखि अठारौँ शताब्दीबिच भूमध्य द्रोणीमा युरोपेली नाविक तथा व्यापारीका समूहले प्रयोग गर्ने मेडिटरेनियन लिङ्ग्वा फ्राङ्का नामक रोमान्स पिजिन तथा पापियामेन्तोहाइतेली क्रियोल जस्ता क्रियोल भाषाहरूबाट प्रभावित भएका थिए । उनले इटालेली, कातालान, पोर्तगाली, फ्रेन्चस्पेनियालाई लिङ्ग्वा फ्राङ्का नोभाको आधारका रूपमा प्रयोग गरेका थिए ।

लिङ्ग्वा फ्राङ्का नोभालाई पहिलो पटक सन् १९९८ मा इन्टरनेटमा प्रस्तुत गरिएको थियो ।[१] सन् २००२ मा ब्योर्न म्याडसेनले एउटा याहू ! समूह बनाएका थिए जसमा सहभागी भएका ३०० सदस्यहरूले भाषाको विकासमा उल्लेखनीय योगदान दिएका थिए ।[११]

सन् २००५ मा स्टेफान फिसानले एलेफेनको विकीको निर्माण गरे ।[१२] सन् २००९ मा उक्त विकीलाई विकिआमा सारियो र सन् २०१९ मा विकिपिडियामा ।[१३][१४]

सन् २००७ मा इगोर वासिलजेविक एक फेसबुक समूह बनाएका थिए जसमा वर्तमानमा लगभग ६०० सदस्य छन् ।[२]

जनवरी २००८ मा एसआइएल इन्टरनेसनलद्वारा एलेफेनलाई आइएसओ ६३९-३ कोड ("lfn") दिइयो ।[१५]

सन् २००८ मा साइमन डेभिसले एलेफेन–अङ्ग्रेजी शब्दकोशमा महत्त्वपूर्ण अद्यतन गर्न थालेका थिए ।[१६] सो शब्दकोशलाई अझै पनि एलेफेनको आधिकारिक वेबसाइटमा समयसमयमा अद्यतन गरिन्छ र हालै उक्त शब्दकोशमा २०,००० भन्दा बढी प्रविष्टि छन् ।[१७] सन् २०१८ मा एलेफेन शब्दकोशको प्रथम मुद्रण गरिएको थियो ।[१८]

सन् २०१२ मा लिङ्ग्वा फ्राङ्का नोभामा पूर्णतः अनुवादित ला आभेन्तुरास दे आलिसिया एन ला पाइस दे मेर्भेलियास (एलेफेन: La aventuras de Alisia en la pais de mervelias) नामक उपन्यासको प्रथम मुद्रण गरिएको थियो, जुन लुइस क्यारलको एलिसेज एड्भेन्चर्स इन वन्डरल्यान्ड (अङ्ग्रेजी: Alice's Adventures in Wonderland) को साइमन डेभिसद्वारा अनुवादित संस्करण हो ।[१९][२०]

सन् २०१४ मा एलेफेनको आधिकारिक वेबसाइटलाई सार्वजनिक गरिएको थियो जसमा केही भाषाहरूमा एलेफेन सिक्ने निर्देशन, एलेफेनको पूर्ण व्याकरण, एलेफेन साहित्य तथा एलेफेन विकी समावेश गरिएको छ ।

१८ अप्रिल २०१८ मा विकिपिडियाको सामान्य परियोजनास्वरूप एलेफेन विकिपिडिया (एलेफेन: Vicipedia) सार्वजनिक गरिएको थियो ।

५ जनवरी २०२१ मा एलेफेनका निर्माता सी. जोर्ज बोरीको अग्नाशय क्यान्सरका कारण मृत्यु भयो ।[२१]

थप पढाइ

सन्दर्भ सामग्री

  1. १.० १.१ १.२ बोरी, सी. जोर्ज, "La evolui de elefen" [एलेफेनको विकास], एलेफेन विकी (एलेफेनमा), अन्तिम पहुँच ९ नोभेम्बर २०२० 
  2. २.० २.१ "Lingua Franca Nova" [लिङ्ग्वा फ्राङ्का नोभा], फेसबुक (अङ्ग्रेजीमा), अन्तिम पहुँच २८ सेप्टेम्बर २०२० 
  3. "Asosia per Lingua Franca Nova" [लिङ्ग्वा फ्राङ्का नोभा संस्थान], एलेफेन विकी (एलेफेनमा)। 
  4. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Lingua Franca Nova", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान। 
  5. बोरी, सी. जोर्ज (मार्च २०१४), "Frequently asked questions" [प्रायः सोधिने प्रश्नहरू], अन्तिम पहुँच २८ सेप्टेम्बर २०२० 
  6. "Pennsylvania's dialects are as varied as its downtowns -- and dahntahns" [पेन्सिलभेनियाका भाषिकाका भेद], पेनलाइभ.कम 
  7. "Elefen - Introduction in Nepali" [एलेफेन - नेपालीमा परिचय], एलेफेन.अर्ग, अन्तिम पहुँच २९ मई २०१८ 
  8. फोर्सिथ, रिचर्ड स्यान्डेस (सन् २०१२), "In Praise of Fluffy Bunnies" [कोमल खरायाका प्रशंसामा], अन्तिम पहुँच २८ सेप्टेम्बर २०२० 
  9. बोरी, सी. जोर्ज, "Istoria de elefen" [एलेफेनको इतिहास], एलेफेन विकी (एलेफेनमा), अन्तिम पहुँच १० नोभेम्बर २०२० 
  10. बार्टलेट, पौल ओ. (३० नोभेम्बर २००५), "Conlangs and International Auxiliary Languages" [कृत्रिम तथा अन्तर्राष्ट्रिय सहायक भाषाहरू], अन्तिम पहुँच १३ नोभेम्बर २०२० 
  11. "Lingua Franca Nova (LFN)" [लिङ्ग्वा फ्राङ्का नोभा (एलेफेन)], याहू ! समूह, मूलबाट १४ जनवरी २००७-मा सङ्ग्रहित। 
  12. "LinguaFrancaNova" [लिङ्ग्वा फ्राङ्का नोभा] (एलेफेनमा), मूलबाट २१ जनवरी २००५-मा सङ्ग्रहित। 
  13. "Paje xef" [मुख्य पृष्ठ], विकिआ (एलेफेनमा), मूलबाट २००९-०२-१९-मा सङ्ग्रहित। 
  14. "xef" [मुख्य], एलेफेन विकी (एलेफेनमा)। 
  15. "639 Identifier Documentation: lfn" [६३९ पहिचानकर्ता दस्तावेज: lfn], एसआइएल इन्टरनेसनल, अन्तिम पहुँच १० जनवरी २०२१ 
  16. "Disionario de Lingua Franca Nova a engles" [अङ्ग्रेजीमा लिङ्ग्वा फ्राङ्का नोभाको शब्दकोश] (एलेफेनमा), २५ अप्रिल २००८, मूलबाट २५ अप्रिल २००८-मा सङ्ग्रहित। 
  17. "Disionario de Elefen" [एलेफेन शब्दकोश] 
  18. डेभिस, साइमन; बोरी, सी. जोर्ज (४ जुलाई २०१८), Disionario de Lingua Franca Nova: elefen-engles engles-elefen [लिङ्ग्वा फ्राङ्का नोभाको शब्दकोश: एलेफेन-अङ्ग्रेजी, अङ्ग्रेजी-एलेफेन], एभरटाइप, आइएसबिएन 978-1782012177 
  19. इले, रेचल (६ मई २०१२), "Alice in Hawaiian and six more languages besides" [एलिस हवाइएली र छ थप भाषाहरूमा], लुइस क्यारल सोसाइटी अफ नर्थ अमेरिका, मूलबाट ९ जून २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अक्टोबर २०२० 
  20. मिथ्रिडेट्स (२१ मार्च २०१२), "A book has been translated into Lingua Franca Nova; can be purchased at amazon.com", पेज एफ ३०, अन्तिम पहुँच १३ नोभेम्बर २०२०  |title-title= प्यारामिटर ग्रहण गरेन (सहायता)
  21. "Cornelis George Boeree (1952-2021)" [कोर्नेलिस जोर्ज बोरी (सन् १९५२ - सन् २०२१)] (एलेफेनमा), ८ जनवरी २०२१, अन्तिम पहुँच ९ जनवरी २०२१ 

बाह्य कडी