अविनाश कर्ण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अविनाश कर्ण
व्यक्तिगत जानकारी
जन्म (1995-02-04) ४ फेब्रुअरी १९९५ (उमेर २९)
उचाई५ फिट १० इन्च (१.७८ मी)
ब्याटिङदायाँ-हाते
बलिङदायाँ-हाते मध्यम-तिब्र बलर
भूमिकाBowler
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टि२०आई पदार्पण (क्याप १६)३० जुन २०१५ v Netherlands
अन्तिम टि२०आई१ July २०१५ v Netherlands
घरेलु टोली जानकारी
वर्षटिम
२०१३-२०१५Nepal Army (National League)
२०१४-२०१४Colors X-Factors (NPL)
२०१५-२०१५Sunrise HSS (SPA Cup)
खेल जीवन तथ्याङ्क
प्रतियोगिता T20I LA T20 Y ODI
म्याच
कुल रन २० १६
ब्याटिङ औसत ४.०० २०.०० ४.०० ८.००
१००/५० ०/० ०/० ०/० ०/०
सर्वोच्च स्कोर १७ १४*
कुल बल ४८ ४२ १४४ २२२
विकेट
बलिङ औसत ४९.०० १९.४२ ३९.६०
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट
उत्कृष्ट बलिङ १/३१ २/१४ २/३७
क्याच/स्टम्प ०/– ०/– १/– ०/–
स्रोत: CricketArchive, १ अगस्त २०१५


अविनाश कर्ण (जन्म:२१ माघ २०५१ तदनुसार ४ फेब्रुअरी १९९५) नेपाली क्रिकेट खेलाडी हुन् ।[१] उनी दायाँ हाते ब्याट्सम्यान तथा दायाँ हाते मध्यम-तिब्र गतिका बलर हुन् । अविनाश सन् २०११ देखि नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य हुन् ।


व्यक्तिगत विवरण[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]