केकी अधिकारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
केकी अधिकारी गौतम
केकी अधिकारी
जन्म (1985-12-17) १७ डिसेम्बर १९८५ (उमेर ३८)
जोरपाटी, काठमाडौँ, नेपाल
राष्ट्रियतानेपाली
अन्य नामकेकू
शिक्षाबाल सृजनालय विद्यालय, काठमाडौँ (विद्यालय)
ह्वाइट हाउस कलेज (+२)
बिआइएम प्राइम कलेज
एमबिए प्रेसिडेन्सियल कलेज
पेशाअभिनेत्री, मोडेल
जीवनसाथीरोहित तिवारी
मातापिताबद्रि अधिकारी (पिता)
लक्ष्मी अधिकारी (आमा)
वेबसाइटkeki.info

केकी अधिकारी एक नेपाली अभिनेत्री तथा [१] व्यावसायिक मोडेल हुन् । उनी थुप्रै नेपाली साङ्गीतिक भिडियो, टेलिभिजन विज्ञापन तथा आधा दर्जन बढी नेपाली चलचित्रमा काम गरीसकेकी छिन् । उनले नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नु पूर्व विभिन्न साङ्गीतिक भिडियोमा काम गरेकी थिइन् । उनले आफ्नो चलचित्र पदार्पण स्वर चलचित्रबाट गरेकी थिइन् । उनले अभिनय गरेका चलचित्रहरु आइ एम सरी, मसान, मायाको बारीमा, महसुस, बितेका पलकोहलपुर एक्स्प्रेसमा बलियो अभिनयले सबैको ध्यान आकर्षित गरेकी छिन्।[२][३][४] उनले हालै थिएटरमा पनि आफुलाई मजबुत पार्न सत्यमोहन जोशीद्वारा लिखित एतिहासिक नाटक चारूमतिमा अभिनय गरेकी छिन्।[५]

सुरुवाती जीवन[सम्पादन गर्नुहोस्]

शिक्षा[सम्पादन गर्नुहोस्]

केकी अधिकारीले मानब संसाधन ब्यबस्थापनमा केअफए बिजनेस स्कुलबाट २०१६ मा डिग्री हासिल गरेकी हुन्। [६] उनले स्नातक तह २०१३ मा त्रिभुवन युनिभर्सिटीबाट पास गरेकी हुन्। केकीले बाल सिरिजनालय स्कुल, काठमाडौँबाट एसएलसी पास गरेकी हुन्। उनले प्रमाणपत्र तह ह्वाइटहाउस कलेजबाट गरेकी हुन्।[७]

अभिनय यात्रा[सम्पादन गर्नुहोस्]

केकी अधिकारीको प्रथम अभिनय रहेको सिनेमा स्वर हो । यस सिनेमा पछि उनी नेपाली सिनेमाको क्षेत्रमा आफ्नो छुटै छाप छोड्न सफल भईन ।

मेडिया क्षेत्रमा[सम्पादन गर्नुहोस्]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

अभिनित चलचित्रहरू[सम्पादन गर्नुहोस्]

चलचित्र
वर्ष चलचित्र भूमिका टिप्पणी
२०१० स्वोर विपरीत राज्बलाव कोइराला
२०११ मसान हेलेन गोपाल प्रसाद रिमालको जिबनमा आधारित
२०१२ आई एम सरी श्रुति विपरीत आर्यन सिग्देल
२०१३ महसुस
२०१३ बितेका पल निमा/नुमा निर्देशक सुरज सुब्बा नाल्बोल
२०१४ मेरो बेस्ट फ्रेन्ड
२०१४ श्री पाच अम्बरे बिपरित सौगात मल्ल
२०१४ मिउट-द हार्ट बिलोंग टु यु बिपरित बिम्लेस अधिकारी
२०७२ वि.सं. फन्को मीठु
२०१५ बाग्मती
२०१५ पुनर्जन्म
२०१६ भाग सानी भाग सानी
२०१६ हाउ फन्नी पुष्पा
२०१६ सावीत्री सावीत्री छोटो चलचित्र भवानी भिक्षुको जिबन मा आधारित

अवार्ड[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "केकि अधिकारी - Nepaliactress.com", Nepaliactress.com, अन्तिम पहुँच २०१४-०६-०४ 
  2. "Masan Film (short information)", TheHimalayanTimes.com, अन्तिम पहुँच २०१४-०६-०४  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०७-१४ मिति
  3. "Biteka Pal - Music Video", अन्तिम पहुँच २०१४-०६-०४ 
  4. "Music Video - Mero Best Friend", Keki.info, अन्तिम पहुँच २०१४-०६-०४  वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-२० मिति
  5. "Charumati", Xnepali.net, अन्तिम पहुँच २०१४-०६-०४ 
  6. "Keki Adhikari graduates with a MBA degree", xnepali.net, अन्तिम पहुँच २०१६-०८-०७ 
  7. "Keki Adhikari graduation photos", keki.info, अन्तिम पहुँच २०१६-०८-०७  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०८-१८ मिति

बाह्य लिंक[सम्पादन गर्नुहोस्]