साढु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुनै महिलाको दुइवटी दिदी, बहिनीको पतिहरूले एक आपसमा साढुको नाता गर्छन् । जस्तै :- रिता र गिता २ बहिनी हुन् । रिताको पति र गिताको पतिले एक आपसमा साढुको नाता गर्छन् ।

यि पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]