धुलावारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धुलावारी
Dhulavari
देशनेपाल
अञ्चलमेची
जिल्लाझापा
उन्नतांश
३०० मिटर (१००० फिट)
जनसङ्ख्या
 (1991)[१]
 • जम्मा१५,७४२
समय क्षेत्रयुटिसी0545 (GMT+5:45)

धुलावारी यो झापा जिल्लामा पर्ने एक प्रमुख बजार हो यो मेचीनगर नगरपालिका भित्र पर्छ । यसको पूर्व तर्फ काँकडभिट्टा र पश्चिम तर्फ झापाकै प्रमुख सहर बिर्तामोड रहेको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Nepal Census 2001", Nepal's Village Development Committees, Digital Himalaya, अन्तिम पहुँच २४ नोभेम्बर २००८ 

बाह्य लिङ्कहरु[सम्पादन गर्नुहोस्]