प्रकृति श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रकृति श्रेष्ठ
जन्म (1992-09-10) १० सेप्टेम्बर १९९२ (उमेर ३१)
दोलखा, नेपाल
वासस्थानकाठमाडौँ
पेशाअभिनेत्री
कार्यकाल२०१२-वर्तमान
चिनारीको कारणहोस्टेल
धर्महिन्दु
जीवनसाथीसंदिप न्यौपाने

प्रकृति श्रेष्ठ नेपालकी एकचचिर्त अभिनेत्री तथा मोडल हुन् । उनले [१] नेपाली चलचित्रमा मुख्य नायिकाको भुमिका निभाउनुको साथै उनले थुप्रै नेपाली गितहरूमा मोडलको रूपमा समेत काम गरिसकेकी छिन् । उनी बिवाहित हुन् ।

[२]

बाल्यकाल[सम्पादन गर्नुहोस्]

प्रकृति श्रेष्ठको जन्म नेपाल को दोलखामा भएको हो। उनी अहि सुर्यविनायक, भक्तपुर मा बस्छिन। उनी मोडर्न कलेज ओफ्फ़ मनेज्मेंट, भक्तपुर मा अध्यन गर्छिन। उनले मिस्स मोडर्न को ताइटेल पनि जितेकी हुन्।

प्रकृति श्रेष्ठकोको बिवाह सुदिप न्यौपाने सँग जुलाई २०१४ मा भएको हो।

जिबनी[सम्पादन गर्नुहोस्]

प्रकृतिल मेगा मोडेल सिजों २ मा सहभागी भएको थिइन्। उनी फिर्स्ट रनर अप भएकी थिइन्।

मुजिक भिडिओ[सम्पादन गर्नुहोस्]

वर्ष संगीत सिर्सक कलाकार नोट्स
२०१२ को होला तेयो सुनिल गिरि सुरुवाती मुजिक भिडियो
होनी बोनी
२०१३ पुर्णिमाको चन्द्रमा टेकेन दाहाल
माया गर्छु सन्तोस लामा
२०१४ 'फूल बारीको फूलl सन्तोस लामा
यो संसार मा अजिश बिस्ट
जुनी लाई द प्रो सुदिप न्यौपाने
आई लब यु कमल छेत्री
पुनर्जन्म टेकेन दाहालl
फिदा जन्म राई
सनसनी विजय तिमल्सिना

प्रकृति ले अभिनय गरेका फिल्महरु[सम्पादन गर्नुहोस्]

सङ्केत
Films that have not yet been released चलचित्र प्रदर्शन हुन बाँकी
वर्ष(ई.सं.) चलचित्र भुमिका नोट
२०१३ होस्टेल नायिका
२०१४ उत्सव नायिका
२०१५ जिन्दगी रक्स नायिका
२०१५ आभाष केमियो

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

■ सम्राज्ञी राज्यलक्ष्मी शाह

■ आश्मा डिसी

■ अनमोल केसी

■ संयम पुरी

■ सलोन वस्नेत

■ गौरव पहारी