विकिपिडिया:उत्कृष्ट लेखहरू/शीर्षक
विकिपिडियामा उत्कृष्ट लेखहरू वर्तमानमा, यस विकिपिडियामा ३०,८०४ लेखहरू रहेका छन् जसमध्ये ० लेखहरू उत्कृष्ट लेखहरूको लागि छनौट भइसकेको छ । नेपाली विकिपिडियामा हालसम्म चयन भएका उत्कृष्ट लेखहरूको सूची तल राखिएको छ । लेखहरू एउटा श्रेणी भित्र समावेस गरिने हुँदा जुन उत्कृष्ट लेख प्रमुख लेखको रूपमा बढुवा हुन्छ त्यसलाई उत्कृष्ट लेखहरूको सूचीबाट हटाइन्छ । लेखको दायाँ भागको माथिल्लो कुनामा एउटा वृत भित्र सानो जोडको चिन्ह ()ले सो लेख उत्कृष्ट लेख हो भन्ने जनाउँदछ । उत्कृष्ट लेखको दर्जा दिने प्रक्रिया ज्यादै सरल रहेको छ । यदि तपाईं विकिपिडियामा कुनै लेख निर्माण गर्नुहुन्छ वा सम्पादन गर्नुहुन्छ जुन उत्कृष्ट लेख मापदण्ड अनुसारको छ भने तपाईं त्यस लेखलाई उत्कृष्ट लेख आवेदनहरूको पृष्ठमा गएर नामाङ्कित गर्न सक्नुहुन्छ जहाँ सो लेखलाई बिना कुनै मतभेद र भेदभाव गरेर समीक्षा गरिनेछ । यदि लेखलाई चयन गरिन्छ भने त्यसलाई उत्कृष्ट लेखहरूको सूचीमा जोडिनेछ । यसै प्रकार कसैले कुनै पनि उत्कृष्ट लेखको दर्जालाई हटाउनका लागि गुहार गर्न सक्छ । यदि तपाईंको नामाङ्कन सफल भएन भने त्यसको कारण र सल्लाह सो लेखको वार्ता पृष्ठमा राखिनेछ । |
| ||
उत्कृष्ट लेखहरूको सूची तल दिइएको छ कृपया तल हेर्नुहोस ।
उत्कृष्ट लेखहरूको सूची
|