प्रयोगकर्ता वार्ता:Belbasesuraj

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
Belbasesuraj ज्यू
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईँलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोश हो जसमा विभिन्न विषयका जानकारीहरू सङ्ग्रहित हुन्छन्।

  • हालसम्म नेपाली विकिपीडियामा ३३,०५५ लेखहरू छन्। यसलाई बढाउन तपाईँ हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईँ पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईँद्वारा सृजना गरिएका कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबैभन्दा पहिले दुईवटा लेख प्राय सोधिने प्रश्नहरूस्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईँको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेखहरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • सिक्नको लागि आफ्नो प्रयोगस्थल पृष्ठमा अभ्यास गर्नुहोस।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईँले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईँको नाम, वार्ता पृष्ठको लिङ्क र मिति लेखिदिन्छ।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रबन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०९:५३, १२ अगस्त २०१६ (युटिसी(UTC))

दशैँ २०७३को मंगलमय शुभकामना[सम्पादन गर्नुहोस्]


भाषा सम्बन्धमा[सम्पादन गर्नुहोस्]

Belbasesuraj, यो नेपाली भाषाको विकिपिडिया भएकोले अङ्ग्रेजी शब्द नलेख्नु होला। नत्र मेटाइने छ।-DULAL (मसँग कुरा गर्नुहोस्) १६:०२, ९ अक्टोबर २०१६ (युटिसी(UTC))

User:Krish Dulal ज्यु, धेरै धेरै धन्यवाद जानकारी को लागि| मैले सुधार गरी सकें | Belbasesuraj (कुरा गर्ने) १६:५१, ९ अक्टोबर २०१६ (युटिसी(UTC))

नेपाल विशिष्टता बार्नस्टार[सम्पादन गर्नुहोस्]

नेपाल विशिष्टता बार्नस्टार
नेपाली विकिपीडियामा तपाइँको लामो समयदेखि अनवरत योगदानको कदर स्वरूप तपाईंको पृष्ठमा

यो बार्नस्टार प्रदान गरिएको छ। -36.253.255.45 (कुरा गर्ने) १४:२२, ११ अक्टोबर २०१६ (युटिसी(UTC))

Copyright problem: अगरवूड (Agarwood, Oud)[सम्पादन गर्नुहोस्]

Hello, and welcome to Wikipedia! We welcome and appreciate your contributions, such as अगरवूड (Agarwood, Oud), but we regretfully cannot accept copyrighted text or images borrowed from either web sites or printed material. This article appears to contain material copied from http://www.newsabhiyan.com.np/news-details.php?nid=38145, and therefore to constitute a violation of Wikipedia's copyright policies. The copyrighted text has been or will soon be deleted. While we appreciate contributions, we must require all contributors to understand and comply with our copyright policy. Wikipedia takes copyright violations very seriously, and persistent violators are liable to be blocked from editing.

If you believe that the article is not a copyright violation, or if you have permission from the copyright holder to release the content freely under license allowed by Wikipedia, then you should do one of the following:

It may also be necessary for the text be modified to have an encyclopedic tone and to follow Wikipedia article layout. For more information on Wikipedia's policies, see Wikipedia's policies and guidelines.

If you would like to begin working on a new version of the article you may do so at this temporary page. Leave a note at वार्तालाप:अगरवूड (Agarwood, Oud) saying you have done so and an administrator will move the new article into place once the issue is resolved.

Thank you, and please feel welcome to continue contributing to Wikipedia. Happy editing! — तुल्सी भगत (वार्तालाप) ०३:२१, १२ अक्टोबर २०१६ (युटिसी(UTC))

विकिपिडिया एसियाली महिना २०१६ मा स्वागत छ ![सम्पादन गर्नुहोस्]

एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरू बिच समझदारी बढाउने उद्देश्यका साथ २०१६ नोभेम्बर महिना भरी विकिपिडियामा एसियाली राष्ट्रहरूको पृष्ठहरूको सङ्ख्या तथा गुणस्तर सुधार गर्नको लागी विभिन्न विकिपिडिया समुदायहरूमा एकैसाथ सञ्चालन भई रहेको विकिपिडिया एसियाली महिनामा यहाँको उल्लेखनीय सहभागिताको लागी हार्दिक निमन्त्रणा गर्दछौं ।

 
 

आयोजकहरूको तर्फबाट -- nirjal stha

 

लेख समायोजन गर्ने सल्ल्लाह[सम्पादन गर्नुहोस्]

आदरणीय Belbasesuraj ज्यू, यहाले सृजना गर्नु भएको पृष्ठ डेंगु ज्वरो पहिले नै सृजना भैसकेको कारण उक्त लेख डेङ्गी मा समायोजन गर्ने आग्रह गर्दछौं। —JuniorX2 ChatHello! १३:४७, १ नोभेम्बर २०१६ (युटिसी(UTC))

तपाईंको लागि एक बार्नस्टार![सम्पादन गर्नुहोस्]

अथक मेहनती बार्नस्टार
नेपाली विकिपीडियाका अनेकौं लेखहरूमा अनवरत रुपमा योगदान दिदै अथक मेहनत गर्नु भएकोले त्यो मिहनेतको कदर स्वरूप तपाईंको पृष्ठमा यो बार्नस्टार राखिएको छ । —JuniorX2 ChatHello! ११:३१, ६ नोभेम्बर २०१६ (युटिसी(UTC))

विकिपिडिया बर्बरता रोकथाम सम्बन्धमा[सम्पादन गर्नुहोस्]

नमस्ते सम्पादकज्यू ,
हाल नेपाल विकिपिडियामा सम्पादन तथा सम्पादकको संख्या बढ्दै गई रहेको हुँदा समय समयमा अज्ञात IP address बाट बर्बरता हुने गरेको छ भने यस्तो बर्बरताको रोकथामको लागी विकिपिडियामा २ जना प्रयोगकर्ता जाँच चाहिने भएकोले सो अधिकारको लागी योग्य उम्मेदवारको रूपमा बिप्लब आनन्दतुल्सी भगतका नाम प्रस्ताव स्वरूप प्राप्त भएको छ । कृपया, यहाँयहाँ दुवै प्राप्त निवेदनमा आफ्नो अमूल्य मत राखि बर्बरता रोकथाममा सहयोग गरीदिनको लागी बिनम्र अनुरोध गर्द छु । --MediaWiki message delivery (कुरा गर्ने) ०७:३८, २ डिसेम्बर २०१६ (युटिसी(UTC))

उच्च प्रदर्शित लेख सम्बन्धमा छलफल[सम्पादन गर्नुहोस्]

उच्च प्रदर्शित लेख सम्बन्धमा छलफल भई रहेकोले यहाँ आफ्नो विचार तथा राय राख्नु हुनको लागी अनुरोध गर्दछौं । Nirjal stha (कुरा गर्ने) ०६:११, ४ फेब्रुअरी २०१७ (युटिसी(UTC))

Belbasesuraj ज्यु, मलाई यहाँ गएर अन्य प्रयोगकर्ता अधिकारको लागि समर्थन गरी दिनको लागि अनुरोध गर्द छु । धन्यवाद ! - पिताम्बर भट्टराई(कुरा गर्ने) १०:३०, २२ अप्रिल २०१७ (युटिसी(UTC))

विकिमिडियन्स अफ नेपाल, प्रयोगकर्ता समूह[सम्पादन गर्नुहोस्]

नमस्ते सम्पादक मित्र, कृपया यस महत्वपूर्ण वार्तालापमा आफ्नो मत राख्न अनुरोध गर्दछु ।--MediaWiki message delivery (कुरा गर्ने) १८:२४, २९ अप्रिल २०१७ (युटिसी(UTC))

विकिपिडिया एसियाली महिना २०१७[सम्पादन गर्नुहोस्]

विकिपिडिया एसियाली महिना एक अनलाइन सम्पादन-थन प्रतियोगिता हो जसले एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरू बिच समझदारी बढाउने उद्देश्यका साथ सञ्चालन गर्न थालिएको हो । अघिल्लो वर्षहरूमा झै यस वर्ष पनि नोभेम्बर २०१७ महिना भरि यो प्रतियोगिता सञ्चालन हुने हुँदा सम्पूर्ण सम्पादक मित्रहरूलाई यसमा सहभागिता जनाउन साथै कुनै सुझाव भए छलफलमा सहभागी भई दिनु हुन अनुरोध गर्दछु ।

छलफलमा सहभागी हुन यस पृष्ठमा जानुहोस् ।

कार्यक्रमा सहभागी हुन सहभागी हुने मा जानुहोस् ।

विकिपिडिया एसियाली महिना २०१७[सम्पादन गर्नुहोस्]

विकिपिडिया एसियाली महिनामा तपाईलाई स्वागत छ  !

विकिपिडिया एसियाली महिनाको शुरूवात भई सकेकोछ । यो प्रतियोगिता नोभेम्बर महिना भरि चल्ने छ । यस प्रतियोगिता सम्बन्धी केही तथ्यहरू यस प्रकार छ ।

  1. तपाईले तयार गर्नु भएको लेखहरू यस उपकरण मार्फत पेश गर्नुहोस । यसको लागी उक्त उपकरणमा गई कृपया लग इन वटन थिच्नुहोस र OAuth ले बाँकी सबै कार्य गर्नेछ । तपाईले आफ्नो इन्टरफेसको भाषा माथि दाँयाबाट परिवर्तन पनि गर्न सक्नु हुनेछ ।
  2. तपाईले आफ्नो लेख पेश गरे पश्चात यस उपकरणले लेखमा आयोजकहरूबाट पुनरावलोकनको लागी एउटा ढाँचा थप गर्ने छ । तपाईले आफ्नो प्रगती यसै उपकरण मार्फत जाँच गर्न सक्नु हुनेछ ।
  3. तपाईले आफ्नो योगदानको आधारमा यस कार्यक्रमको अन्त्यमा रिवार्ड प्राप्त गर्नु हुनेछ । यस सम्बन्धी नियमहरूको जानकारीको लागि समुदायको विकिपिडिया एसियाली महिना पृष्ठमा हेर्नुहोस् । सामान्यतया
  4. * यदि तपाईको ४ लेखहरू स्विकृत भएको खण्डमा विकिपिडिया एसियाली महिना पोस्टकार्ड प्राप्त गर्नु हुनेछ ।
  5. * यदि तपाईले १५ वटा स्विकारयोग्य लेख बनाउनु भएको खण्डमा विशेष पोस्टकार्ड प्राप्त गर्नु हुनेछ ।
  6. * यदि नेपाली विकिपिडियामा सर्वाधिक स्विकारयोग्य लेख तयार गर्ने विकिपिडियनलाई "विकिपिडिया एसियाली राजदुत"को रूपमा सम्मान गरिनेछ र निजलाई पोस्टकार्डको अलावा हस्तारक्ष भएको प्रमाणपत्र समेत प्रदान गरिनेछ ।
  7. यदि तपाईले औजारको पहुँचमा समस्या भएमा तपाईले यस पृष्ठमा रहेको तपाईको प्रयोगकर्ता नामसँग पेश गर्न सक्नु हुनेछ ।
  8. यदि तपाईका कुनै प्रश्न भए, तपाईले हाम्रो प्रश्न तथा जबाफ पृष्ठ हेर्न सक्नुहुनेछ वा विकिपिडिया एसियाली महिनाको [[वार्तालाप:विकिपिडिया:विकिपिडिया एसियाली महिना २०१७|वार्ता]] पृष्ठमा राख्न सक्नु हुनेछ ।

Congratulations! You have more than 4 accepted articles in Wikipedia Asian Month! Please submit your postal mailing address via Google form or email me about that on erick@asianmonth.wiki before the end of Janauary, 2018. The Wikimedia Asian Month team only has access to this form, and we will only share your address with local affiliates to send postcards. All personal data will be destroyed immediately after postcards are sent. Please contact your local organizers if you have any question. We apologize for the delay in sending this form to you, this year we will make sure that you will receive your postcard from WAM. If you've not received a postcard from last year's WAM, Please let us know. All ambassadors will receive an electronic certificate from the team. Be sure to fill out your email if you are enlisted Ambassadors list.

Best, Erick Guan (talk)

WAM Address Collection - 1st reminder[सम्पादन गर्नुहोस्]

Hi there. This is a reminder to fill the address collection. Sorry for the inconvenience if you did submit the form before. If you still wish to receive the postcard from Wikipedia Asian Month, please submit your postal mailing address via this Google form. This form is only accessed by WAM international team. All personal data will be destroyed immediately after postcards are sent. If you have problems in accessing the google form, you can use Email This User to send your address to my Email.

If you do not wish to share your personal information and do not want to receive the postcard, please let us know at WAM talk page so I will not keep sending reminders to you. Best, Sailesh Patnaik

Confusion in the previous message- WAM[सम्पादन गर्नुहोस्]

Hello again, I believe the earlier message has created some confusion. If you have already submitted the details in the Google form, it has been accepted, you don't need to submit it again. The earlier reminder is for those who haven't yet submitted their Google form or if they any alternate way to provide their address. I apologize for creating the confusion. Thanks-Sailesh Patnaik

विकिपिडिया एसियाली महिना २०१८ को आयोजकको लागि प्रस्ताव[सम्पादन गर्नुहोस्]

एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरू बिच समझदारी बढाउने उद्देश्यका साथ नोभेम्बरमा आयोजना हुने अनलाईन सम्पादन-थन विकिपिडिया एसियाली महिना को २०१८ को संस्करण कार्यक्रमको लागि आयोजकको लागि प्रस्ताव खुला गरिएकोले इच्छुक सम्पादकहरूले यहाँ गई नाम सूचिकृत गराउनु हुन अनुरोध गरिन्छ । MediaWiki message delivery (कुरा गर्ने) १६:१९, ५ अक्टोबर २०१८ (युटिसी(UTC))

प्रमुख लेख आवेदन समीक्षा[सम्पादन गर्नुहोस्]

आदरणिय सम्पादक साथीहरू,

फेब्रुअरी, २०१९ को प्रमुख लेखको लागी आवेदक हिमाल सुबेदी बाट गुजराणवाला लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/गुजराणवाला मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - MediaWiki message delivery (कुरा गर्ने) १४:५८, २७ डिसेम्बर २०१८ (युटिसी(UTC))

अन्तरमोहडा सम्पादक अधिकार प्रदान गर्ने प्रक्रिया[सम्पादन गर्नुहोस्]

अन्तरमोहडा सम्पादक अधिकार प्रदान गर्ने प्रक्रियाबारे भइरहेको टिप्पणीमा सहभागी हुन् हार्दीक अनुरोध छ । धन्यवाद ! — तुल्सी भगत (योगदान | वार्ता) --MediaWiki message delivery (कुरा गर्ने) ०५:५०, २५ जनवरी २०१९ (युटिसी(UTC))

छिटो निर्णय लिनु पर्ने भएकोले[सम्पादन गर्नुहोस्]

अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:४३, ३ अप्रिल २०१९ (युटिसी(UTC))

छिटो निर्णय लिनु पर्ने भएकोले[सम्पादन गर्नुहोस्]

अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:५१, ३ अप्रिल २०१९ (युटिसी(UTC))

विकी क्याम्प नेपाल आयोजक सम्बन्धमा[सम्पादन गर्नुहोस्]

विकी क्याम्प नेपाल आयोजनमा एक गैह्रसरकारी संस्थाको संलग्नता भएको भन्ने सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु ।-MediaWiki message delivery (कुरा गर्ने) १८:४२, १० अगस्त २०१९ (युटिसी(UTC))

छलफल: मेटाउनको लागि नामाङ्कन[सम्पादन गर्नुहोस्]

नमस्ते, मेटाउनको लागि नामाङ्कनबारे भइरहेको छलफलमा सहभागी भई टिप्पणी राखिदिनु हुन् हार्दीक अनुरोध गर्द छु। धन्यवाद! --MediaWiki message delivery (कुरा गर्ने) ०६:२६, २४ अगस्त २०१९ (युटिसी(UTC))

प्रस्तावित विकि क्याम्प नेपाल २०२०[सम्पादन गर्नुहोस्]

विकिपिमिडियन मित्रहरू बीच छलफल, अन्तर विकि समन्वय तथा विकि समुदायको प्राथमिकता तथा चुनौतीहरूको बारेमा सहकार्यको लागी नेपालमा बोलिने भाषाहरूको समुदायहरूको सम्मेलन विकि क्याम्प नेपालको दोश्रो संस्करण-विकि क्याम्प नेपाल २०२० यही नोभेम्बर २०२० मा आयोजनाको लागी मेटामा प्रस्ताव राखिएकोले कृपया सो प्रस्वातमा तपाईको सहमति राखि दिनु हुन अनुरोध गर्दछौं । - आयोजक समुह

विकिकार्यशाला नेपाल २०२० समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणा[सम्पादन गर्नुहोस्]

यो समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणा हो, जुन विकिकार्यशाला नेपाल २०२० को आयोजनाको लागि विकिमिडिया फाउण्डेसनमा पेश गरिने आवेदनको मुख्य अङ्ग हो। यी प्रश्नहरूले विकिमिडियामा तपाईँको अनुभव, आवश्यकता, चुनौती, तथा विकिकार्यशाला नेपाल २०२० बाट अपेक्षाहरू सम्बन्धी जानकारीहरू हासिल गर्न सहयोग गर्नेछन्। यी प्रतिक्रियाहरूले विकिकार्यशालाको उद्देश्य तथा कार्यक्रमको प्रारूप थप स्पष्ट पार्न मद्दत गर्नेछ।

आयोजक समूह

५०,००० लेख प्रतियोगिता[सम्पादन गर्नुहोस्]

नमस्ते, Belbasesurajज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]