बर्षा लेखी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वर्षा लेखी
जन्मवर्षा लेखी
(1993-05-05) ५ मे १९९३ (उमेर ३०)
सप्तरी, नेपाल
अन्य नामवर्षा
शिक्षाइन्भर्मेनटल विज्ञान शिक्षा
पेशामोडल, सौन्दर्य प्रतियोगी
उचाइ१.७४ मी (५ फिट ९ इन्च)
उपाधिमिस नेपाल २०१६ दोस्रो रंनर अप
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
कपालको रङ्गकालो
आँखाको रङ्गकालो

वर्षा लेखी (अंग्रेजी:Barsha Lekhi) (जन्म: ५ मे, १९९३) नेपालको सप्तरीमा भएको हो । उनी एक सौन्दर्य प्रतियोगिताकी प्रतियोगी र पर्यावरण कार्यकर्ता गतिविधिहरूमा संलग्न छिन् । वर्षाले सौन्दर्य प्रतियोगिता मिस नेपाल २०१६को दोस्रो रंनर अप भए पछि जापान मा आगामी मिस अन्तर्राष्ट्रिय २०१६ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।[१]

करियर[सम्पादन गर्नुहोस्]

अनुसन्धान पर्यावरण अध्ययनमा आधारित जस्तै धेरै स्वयंसेवक गतिविधिहरूमा उनी संलग्न छिन्। [२][३]

मिस नेपाल २०१६[सम्पादन गर्नुहोस्]

वर्षा थारु समुदायबाट मिस नेपाल प्रतियोगितामा सहभागितामा जनाएर दोश्रो रनर अप हुने पहिलो महिला हुन् ।

मिस ​​अन्तर्राष्ट्रिय २०१६[सम्पादन गर्नुहोस्]

उनी नेपालको प्रतिनिधित्व गर्दै जापानमा मिस अन्तर्राष्ट्रिय २०१६ प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछिन् ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]