लामपुच्छ्रे रानीचरी
स्वरूप
लामपुच्छ्रे रानीचरी | |
---|---|
भाले | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जनावर |
Phylum: | रज्जुकी |
वर्ग: | चरा |
गण: | Passerine |
परिवार: | Cuckooshrike |
वंश: | Pericrocotus (Bangs & Phillips, 1914) |
प्रजाति: | P. ethologus
|
वैज्ञानिक नाम | |
Pericrocotus ethologus (Bangs & Phillips, 1914) |
लामपुच्छ्रे रानीचरी (Pericrocotus ethologus) नेपालमा पाइने एक प्रकारको चराको प्रजाति हो । यो चरा नेपाल लगायत अफगानिस्तान, बङ्गलादेश, भुटान, चिन, भारत, लाओस, म्यानमार, पाकिस्तान, थाइल्याण्ड र भियतनाममा पाइने गर्छ । यसको प्रमुख वासस्थान समशितोष्ण तथा उष्ण पहाडी जङ्गलहरू हुन् ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Pericrocotus ethologus", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, २०१२, अन्तिम पहुँच २६ नोभेम्बर २०१३।