लामपुच्छ्रे रानीचरी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

लामपुच्छ्रे रानीचरी
भाले
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण edit
जगत: जन्तु
Phylum: हाड भएका
वर्ग: चरा
गण: Passerine
परिवार: Cuckooshrike
Genus: Pericrocotus
(Bangs & Phillips, 1914)
प्रजाति: P. ethologus
वैज्ञानिक नाम
Pericrocotus ethologus
(Bangs & Phillips, 1914)
पोथी

लामपुच्छ्रे रानीचरी (Pericrocotus ethologus) नेपालमा पाइने एक प्रकारको चराको प्रजाति हो । यो चरा नेपाल लगायत अफगानिस्तान, बङ्गलादेश, भुटान, चिन, भारत, लाओस, म्यानमार, पाकिस्तान, थाइल्याण्डभियतनाममा पाइने गर्छ । यसको प्रमुख वासस्थान समशितोष्ण तथा उष्ण पहाडी जङ्गलहरू हुन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]