लामपुच्छ्रे रानीचरी
Jump to navigation
Jump to search
लामपुच्छ्रे रानीचरी | |
---|---|
![]() | |
भाले | |
संरक्षण स्थिति | |
वैज्ञानिक वर्गीकरण ![]() | |
जगत: | जन्तु |
सङ्घ: | हाड भएका |
वर्ग: | चरा |
गण: | Passerine |
परिवार: | Cuckooshrike |
वंश: | Pericrocotus (Bangs & Phillips, 1914) |
प्रजाति: | P. ethologus |
वैज्ञानिक नाम | |
Pericrocotus ethologus (Bangs & Phillips, 1914) |
लामपुच्छ्रे रानीचरी (Pericrocotus ethologus) नेपालमा पाइने एक प्रकारको चराको प्रजाति हो । यो चरा नेपाल लगायत अफगानिस्तान, बङ्गलादेश, भुटान, चिन, भारत, लाओस, म्यानमार, पाकिस्तान, थाइल्याण्ड र भियतनाममा पाइने गर्छ । यसको प्रमुख वासस्थान समशितोष्ण तथा उष्ण पहाडी जङ्गलहरू हुन् ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "Pericrocotus ethologus", अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ, २०१२, अन्तिम पहुँच २६ नोभेम्बर २०१३।