मनिष सुमन
स्वरूप
मनिषकुमार सुमन | |
---|---|
निर्वाचन क्षेत्र | सप्तरी २ (ख) |
मधेश प्रदेशसभा सदस्य | |
पद बहाली १५ फेब्रुअरी २०१९[१][२] | |
व्यक्तिगत विवरण | |
जन्म | राजविराज, सप्तरी, मधेश प्रदेश | २५ अगस्ट १९७६
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | जनता समाजवादी पार्टी, नेपाल |
निवास(हरू) | राजविराज, नेपाल |
पेशा | राजनीतिज्ञ |
मनिषकुमार सुमन (जन्म:२०३३ भदौ ९) एक नेपाली राजनीतिज्ञ हुन्। उनी प्रदेश सभा निर्वाचन, २०७४मा, राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट सप्तरी २ (ख)बाट निर्वाचित भएका थिए।[३] उनी जनता समाजवादी पार्टी, नेपालको प्रवक्ता समेत हुन्।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "लेखा सभापतिमा नेकपाकै बागी", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २२ फेब्रुअरी २०१९।
- ↑ "प्रदेश २ काे पाँच समितिमा अध्यक्ष निर्विरोध", जनता समाचार (नेपालीमा), १४ फेब्रुअरी २०१९, अन्तिम पहुँच २२ फेब्रुअरी २०१९। वेब्याक मेसिन अभिलेखिकरण २२ फेब्रुअरी २०१९ मिति
- ↑ "राजपा महासचिव मनिष सुमन प्रदेशसभामा निर्वाचित", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २५ माघ २०८०।
- ↑ "जसपाको प्रवक्तामा मनिष सुमन" (नेपालीमा), अन्तिम पहुँच २५ माघ २०८०।