सामग्रीमा जानुहोस्

मनिष सुमन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मनिषकुमार सुमन
निर्वाचन क्षेत्रसप्तरी २ (ख)
मधेश प्रदेशसभा सदस्य
पदमा
१५ फेब्रुअरी २०१९[१][२]
व्यक्तिगत विवरण
जन्म (1976-08-25) २५ अगस्ट १९७६ (उमेर ५०)
दलजनता समाजवादी पार्टी, नेपाल
पेसाराजनीतिज्ञ

मनिषकुमार सुमन (जन्म:२०३३ भदौ ९) एक नेपाली राजनीतिज्ञ हुन्। उनी प्रदेश सभा निर्वाचन, २०७४मा, राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट सप्तरी २ (ख)बाट निर्वाचित भएका थिए।[३] उनी जनता समाजवादी पार्टी, नेपालको प्रवक्ता समेत हुन्।[४]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "लेखा सभापतिमा नेकपाकै बागी", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २२ फेब्रुअरी २०१९।
  2. ↑ "प्रदेश २ काे पाँच समितिमा अध्यक्ष निर्विरोध", जनता समाचार (नेपालीमा), १४ फेब्रुअरी २०१९, मूलबाट २२ फेब्रुअरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ फेब्रुअरी २०१९।
  3. ↑ "राजपा महासचिव मनिष सुमन प्रदेशसभामा निर्वाचित", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २५ माघ २०८०।
  4. ↑ "जसपाको प्रवक्तामा मनिष सुमन" (नेपालीमा), मूलबाट २०२४-०४-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ माघ २०८०।