बहराइन महिला राष्ट्रिय फुटबल टिम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बहराइन
उपनाम(हरू)द रेड्स
सङ्गठनबहराइन फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
प्रमुख प्रशिक्षकख्यालिड अल हरबन
कप्तानयस्मिन फियाज
सर्वाधिक उपस्थितिरिम अल हास्मि (५८)
सर्वाधिक गोलकर्तारिम अल हास्मि (५१)
गृह रङ्गशालाबहराइन राष्ट्रिय रङ्गशाला
फिफा कोडBHR
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता८० ह्रास(२२ जुन २०१८)
उच्च वरीयता६४ (मार्च २०१०)
निम्न वरीयता१४४ (डिसेम्बर २००७)
पहिलो अन्तर्राष्ट्रिय
 बहराइन ७–० माल्दिभ्स माल्दिभ्स
(माले; २२ अप्रिल, २००७)
ठूलो विजय
बहराइन बहराइन १७–० कतार कतार
(रिफ्फा, बहराइन; अक्टोबर १८, २०१०)[१]
ठूलो हार
 जोर्डन ९–० बहराइन बहराइन
(अम्मान, जोर्डन; सेप्टेम्बर २५, २००५)
--

बहराइन महिला राष्ट्रिय फुटबल टिम पहिलो पटक सन् २००३ मा गठन भएको थियो। यो टोलीले अन्तर्राष्ट्रिय महिला फुटबलमा बहराइनलाई प्रतिनिधित्व गर्दछ र यसैले बहराइन फुटबल सङ्घको शासनको अधीनमा छ विशेष गरी सङ्घमा महिला समिति द्वारा संचालित छ । यद्यपि धेरै अनुकूल प्रतियोगितामम भाग लिँदा टिमले २२ अप्रिल, २००७ मा माल्दिभ्सको विरुद्धमा पहिलो आधिकारिक अन्तर्राष्ट्रिय खेल खेलेका थिए र फिफा महिलाहरूको विश्व बरियता जून २००७ मा १४२बाट १११ मा प्रवेश गरेको थियो ।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]