आर्थिक सङ्कटहरूको सूची
स्वरूप
यो आर्थिक सङ्कट तथा मन्दीको सूची हो।
पहिलो शताब्दी
[सम्पादन गर्नुहोस्]- सन् ३३ को वित्तीय आतङ्क ।
यो रोमको मुख्य बैङ्किङ घरानाद्वारा भारी मात्रा अप्रतिभूत ऋण/कर्जा प्रवाहको कारण भएको थियो।[१]
तेस्रो शताब्दी
[सम्पादन गर्नुहोस्]१४औँ शताब्दी
[सम्पादन गर्नुहोस्]- १४औँ शताब्दी बैङ्किङ सङ्कट
१७औँ शताब्दी
[सम्पादन गर्नुहोस्]- किप्पर उन्ड विप्पर (सन्।१६१८-२२) ३० वर्षे युद्धको सुरुवातको वित्तीय सङ्कट
- आर्थिक बबल
- द जनरल क्राइसिस (सन् १६४०) जसलाई इतिहासको सबैभन्दा ठूलो विश्वव्यापी सङ्कट मानिन्छ।
१८ औँ शताब्दी
[सम्पादन गर्नुहोस्]१९औँ शताब्दी
[सम्पादन गर्नुहोस्]२० औँ शताब्दी
[सम्पादन गर्नुहोस्]१९०० को दशक
[सम्पादन गर्नुहोस्]- सन् १९०७ को आतंक, बैङ्कहरूको असफलता सहितको अमेरिकी आर्थिक शिथिलता
१९२० को दशक
[सम्पादन गर्नुहोस्]- सन् १९२०-२१ को मन्दी, प्रथम विश्व युद्धको अन्त्यपछि सुरु भएको अमेरिकी आर्थिक शिथिलता
- १९२९ को वाल स्ट्रिट क्र्यास र महामन्दी (सन् १९२९-१९३९) आधुनिक इतिहासको सबैभन्दा घातक आर्थिक मन्दी
१९७० को दशक
[सम्पादन गर्नुहोस्]- १९७० को दशकको उर्जा सङ्कट
- १९७३ तेल सङ्कट (१९७३)
- १९७९ तेल सङ्कट (सन् १९७९)
- ल्याटिन अमेरिकी कर्जा सङ्कट (१९७० दशकको उत्तरार्ध र १९८० को दशकको प्रारम्भ)
१९८० को दशक
[सम्पादन गर्नुहोस्]१९९० को दशक
[सम्पादन गर्नुहोस्]२१ औँ शताब्दी
[सम्पादन गर्नुहोस्]२००० को दशक
[सम्पादन गर्नुहोस्]२०१० को दशक
[सम्पादन गर्नुहोस्]- युनानी सरकार- कर्जा सङ्कट (सन् २००९-२०१९)
- भेनेजुएला सङ्कट (सन् २०१२ -हाल)
- युक्रेनी सङ्कट (सन् २०१३-२०१४)
- सन् २०१४ रुसी आर्थिक सङ्कट
- सन् २०१४-२०१७ ब्राजिली आर्थिक सङ्कट
- सन् २०१८ को तुर्केली मुद्रा तथा कर्जा सङ्कट
२०२० को दशक
[सम्पादन गर्नुहोस्]- कोरोनाभाइरस आर्थिक शिथिलता
- कालो सोमबार (मार्च ९)
- कालो बिहिबार (मार्च १२)
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Tiberius Used Quantitative Easing To Solve The Financial Crisis Of 33 AD", Business Insider, अन्तिम पहुँच २०१६-१२-०२।