उत्तर कोरिया राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लोकतान्त्रिक गणतन्त्र कोरिया
उपनाम(हरू)Chollima[१]
सङ्गठनलोकतान्त्रिक गणतन्त्र कोरिया फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
उप-सङ्घपूर्वी एसियाली फुटबल सङ्घ (पूर्वी एसिया)
प्रमुख प्रशिक्षककिम योङ-जुङ[२]
कप्तानRi Myong-guk
सर्वाधिक उपस्थितिRi Myong-guk (९६)
सर्वाधिक गोलकर्ताJong Il-gwan (१८)
गृह रङ्गशालाKim Il-sung Stadium
फिफा कोडPRK
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१०९ ह्रास(२० सेप्टेम्बर २०१८)[३]
उच्च वरीयता५७ (नोभेम्बर १९९३)
निम्न वरीयता१८१ (अक्टोबर – नोभेम्बर १९९८)
पहिलो अन्तर्राष्ट्रिय
उत्तर कोरिया उत्तर कोरिया १–० China PR 
(बेइजिङ, चीन; अक्टोबर ७, १९५६)[४]
ठूलो विजय
उत्तर कोरिया उत्तर कोरिया २१–० ग्वाम 
(ताइपेइ, ताइवान; मार्च ११, २००५)
ठूलो हार
 पोर्तगाल ७–० उत्तर कोरिया उत्तर कोरिया
(केप टाउन, दक्षिण अफ्रिका; जून २१, २०१०)
विश्वकप
उपस्थिति२ (पहिलो खेल १९६६)
उत्कृष्ट नतिजाक्वाटर फाइनल, १९६६
एसिया कप
उपस्थिति५ (पहिलो खेल १९८०)
उत्कृष्ट नतिजाचौथो स्थान, १९८०
ग्रीष्मकालीन ओलम्पिक खेल
उपस्थिति१ (पहिलो खेल १९७६)
उत्कृष्ट नतिजाक्वाटर-फाइनल, १९७६

उत्तर कोरिया राष्ट्रिय फुटबल टिम(कोरियाली: 조선민주주의인민공화국 축구 국가대표팀 अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा उत्तर कोरियाको प्रतिनिधित्व गर्ने राष्ट्रिय फुटबल टिम हो । यो एएफसीको सदस्य राष्ट्र हो र फिफाद्वारा मान्यता प्राप्त राष्ट्र पनि हो ।[५] यो उत्तर कोरियामा फुटबलको लागि शासकीय निकाय लोकतान्त्रिक कोरिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।

बाहिरी कडी[सम्पादन गर्नुहोस्]

कोरिया फुटबल सङ्घ फिफा, जून १५, २०१०

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Montague, James (१२ डिसेम्बर २०१७), "Inside the Secret World of Football in North Korea", Bleacher Report, अन्तिम पहुँच ३ जनवरी २०१८ 
  2. {{Cite web | url =https://resources.fifa.com/image/upload/voting-breakdown-the-best-fifa-men-s-player-2018.pdf?cloudid=ag30shazs0wdowcyettg%7C
  3. "The FIFA/Coca-Cola World Ranking", FIFA.com, १८ जनवरी २०१८, अन्तिम पहुँच १८ जनवरी २०१८ 
  4. North Korea matches, ratings and points exchanged
  5. "विश्वकप २०१० टिम गाइड: उत्तर कोरिया", बिबिसी समाचार, १५ जुन २०१०, अन्तिम पहुँच १५ जुन २०१०