झुमा लिम्बू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
झुमा लिम्बू
ᤉᤢᤔᤠ ᤗᤡᤶᤒᤢ
जन्मढुंगेसाँघु, ताप्लेजुङ
राष्ट्रियतानेपाली
पेशासङ्गीतकार
उल्लेखनीय कार्य
अम्बर संगीत
खासाम
तरिकालोक सङ्गीत
वेबसाइटआधिकारिक वेबसाइट

झुमा लिम्बू नेपाली सङ्गीतकार र लोक सङ्गीत अनुसन्धानकर्ता हुन्। [१] [२] उनी नेपाली लोक सङ्गीतमा सक्रिय अनुसन्धानकर्ता हुन् । [३] उनले धेरै एल्बमहरू निकालिसकेकी छिन् । उनले लिम्बु धार्मिक ग्रन्थ मुन्धुमको अडियो संस्करण पनि जारी गरिन् । उनले नेपाली राष्ट्रिय गान रचना गर्ने प्रख्यात नेपाली सङ्गीतकार अम्बर गुरुङसँग तालिम लिएकी छिन्। [४]

प्रारम्भिक जीवन र शिक्षा[सम्पादन गर्नुहोस्]

उनी पूर्वी नेपालको ताप्लेजुङ जिल्लाको माइवाखोला गाउँपालिका (तत्कालीन ढुङ्गेसाँघु गाविस ) मा ६ सन्तानमध्ये कान्छी छोरीका रूपमा जन्मिएकी थिइन्। [५] उनले लिम्बू समुदायको लोकनृत्य र सङ्गीत चलन ‘धान नाच’ मा सहभागी भएर गाउन थालेकी हुन् । सन् २००१ मा एसएलसी तहको शिक्षा पूरा गरेपछि उनी काठमाडौं सरिन् । उनले रेडियो नेपालमा भ्वाइस टेस्ट पास गरिन् र काठमाडौं बस्ने निर्णय गरिन्। त्यसपछि उनी रत्न राज्यलक्ष्मी क्याम्पसमा भर्ना भइन, तर त्यहाँ सङ्गीत कक्षा सञ्चालन गर्ने तरिकामा असन्तुष्टि देखिएपछि केही समयपछि छोडिन् । उनी ललित कलामा आवद्ध भइन् । [६]

एल्बमहरू[सम्पादन गर्नुहोस्]

  • ए साहिँला
  • अम्बर सङ्गीत
  • खासाम (२०१४)

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. Bhattarai, Sewa, "Eastern melodies in Kathmandu" (en-USमा), अन्तिम पहुँच २०२२-०२-१० 
  2. "All set to make a year in music: Echoes in the Valley festival is back", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-०२-१० 
  3. Bhattarai, Sewa, "Ghatu dance of Lamjung" (en-USमा), अन्तिम पहुँच २०२२-०२-१० 
  4. "झुमा लिम्बूको युग (भिडियाे र फाेटाे)", झुमा लिम्बूको युग (भिडियाे र फाेटाे), अन्तिम पहुँच २०२२-०२-१० 
  5. लिम्बु, झुमा, "पोल्टाभरि आशीर्वाद", nagariknews.nagariknetwork.com (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१० 
  6. "Coming into her own", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-०२-१०