प्रयोगकर्ता वार्ता:Prayusn
विकिपिडियामा स्वागत छ!
[सम्पादन गर्नुहोस्]- पहिले विकिपिडियाको परिचय पृष्ठ पढ्नुहोस्।
- तपाईंले कसरी विकिपिडियामा योगदान गर्न सक्नुहुन्छ जान्नुहोस्।
- आफ्नो परिचय दिनको लागि तपाईंको [[प्रयोगकर्ता:{{subst:BASEPAGENAME}}|प्रयोगकर्ता पृष्ठ]] बनाउनुहोला ताकि हामी तपाईंलाई अझ राम्रोसँग चिन्न सक्छौँ। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (
~~~~
) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ। - यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा
{{मद्दत}}
राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्। - नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।
स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ११:४९, १५ अगस्त २०१० (UTC)
- देबदह भन्ने ठाउँ कुन जिल्लामा पर्छ राम्ररी खुलाएर लेख्नुहोला। यो कुनै गा.वि.स. हो अथवा गाँउ नगरपालीका जे हो राम्ररी खुलाएर लेख्नु होला धन्यवाद! --आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १२:०६, १५ अगस्त २०१० (UTC)
Merry christmas
[सम्पादन गर्नुहोस्]
Krish Dulalले तपाईंलाई क्रिसमसको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । यो शुभकामनाले विकि सद्भाव बढाउनुका साथै तपाईंको आजको दिन शुभ बित्ने आशा गर्दछौँ ।
तपाईं पनि अन्य नेपाली विकिप्रयोगकर्ताहरूलाई शुभकामना व्यक्त गरी विकि सद्भाव फैलाउन र विगतमा भएका मनमुटाव हटाउन सक्नुहुन्छ ।
Happy New Year!
Spread the cheer by adding {{subst:Xmas}} to their talk page with a friendly message.
-Krish Dulal ०३:४८, २५ डिसेम्बर २०११ (युटिसी(UTC))
नयाँ वर्ष २०१२को शुभकामना
[सम्पादन गर्नुहोस्]
Rajesh (वार्ता)ले तपाईंलाई नयाँ वर्ष २०१२को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । यो शुभकामनाले विकि सद्भाव बढाउनुका साथै तपाईंको आगामी दिन शुभ बित्ने आशा गर्दछौँ ।
तपाईं पनि अन्य नेपाली विकिप्रयोगकर्ताहरूलाई शुभकामना व्यक्त गरी विकि सद्भाव फैलाउन र विगतमा भएका मनमुटाव हटाउन सक्नुहुन्छ ।
Happy New Year!
Spread the cheer by adding {{subst:NEWYEAR2012}} to their talk page with a friendly message.
--Rajesh (वार्ता) ०९:४७, १ जनवरी २०१२ (युटिसी(UTC))
नयाँ वर्ष २०६९को शुभकामना
[सम्पादन गर्नुहोस्]
भवानी गौतम (वार्ता)ले तपाईंलाई नयाँ वर्ष २०६९को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । यो शुभकामनाले विकि सद्भाव बढाउनुका साथै तपाईंको आगामी दिन शुभ बित्ने आशा गर्दछौँ ।
तपाईं पनि अन्य नेपाली विकिप्रयोगकर्ताहरूलाई शुभकामना व्यक्त गरी विकि सद्भाव फैलाउन र विगतमा भएका मनमुटाव हटाउन सक्नुहुन्छ ।
नवबर्षको मंगलमय शुभकामना!
-भवानी गौतम (वार्ता) १०:३८, १० अप्रिल २०१२ (युटिसी(UTC))
Rajesh (वार्ता)ले तपाईंलाई नयाँ वर्ष २०६९को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । यो शुभकामनाले विकि सद्भाव बढाउनुका साथै तपाईंको आगामी दिन शुभ बित्ने आशा गर्दछौँ ।
तपाईं पनि अन्य नेपाली विकिप्रयोगकर्ताहरूलाई शुभकामना व्यक्त गरी विकि सद्भाव फैलाउन र विगतमा भएका मनमुटाव हटाउन सक्नुहुन्छ ।
नवबर्षको मंगलमय शुभकामना!
-Rajesh (वार्ता) १५:१२, १० अप्रिल २०१२ (युटिसी(UTC))
Prayusnजी, म तपाईंलाई नेपाली विकिपीडिया दश वर्ष पूरा गरेकोमा हार्दिक बधाई टक्र्याउँदछु । यहाँको सक्रियताले नेपाली विकिपीडियाले धेरै प्रगति गरेको हो।।
आउँदा दिनहरूमा
सम्पूर्ण नेपाली समाजमा ज्ञानको ज्योति फैल्याउन यहाँको अझ बडी जोश र स्फूर्ति बढोस् भन्ने
मंगलमय शुभकामना सहित!
-भवानी गौतम (वार्ता) १०:२८, ३ जुन २०१२ (युटिसी(UTC))
तपाइँको मत
[सम्पादन गर्नुहोस्]श्रीमान् Prayusn ज्यू, नेपाली विकिपीडिया।
विकिमीडिया नेपाल अहिले विकिमीडिया फाउन्डेसनबाट सम्बन्धन प्राप्त गर्ने प्रकृयामा रहेको व्यहोरा यहाँलाई अवगत नै छ। उपरोक्त कार्यका लागि संस्थाको विधान (Bylaws) छलफलका लागि राखिएको छ। कृपया विकिमीडिया नेपालको विधान मस्यौदामा आफ्नो (बुँदागत)सुझाव सहित समर्थन अथवा विरोध व्यक्त गरिदिनुहुन अनुरोध छ। --Ganesh Paudel (कुरा गर्ने) ०८:४१, ५ मार्च २०१३ (युटिसी(UTC))