सुनको बिहान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुनको बिहान लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको एक नेपाली भाषाको बालकवितासङ्ग्रह हो । पृष्ठ संख्या ४७ भएको उक्त पुस्तक नेपाली भाषा प्रकाशिनी समितिले विसं २०१०मा[१]साझा प्रकाशनले बजारमा ल्याएको [२] हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]