सामग्रीमा जानुहोस्

अजम्बरी नाता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अजम्बरी नाता
चलचित्र पर्चापत्र
निर्देशकप्रदीप श्रेष्ठ
लेखकछविराज ओझा
पटकथामौनता श्रेष्ठ
निर्माताछविराज ओझा
मुख्य कलाकारराजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, रेखा थापा , निरुता सिंह, रबि गिरि, नारायण त्रिपाठी, मोहन निरौला
छायाङ्कनरामशङ्कर प्रधान
सम्पादनबिपिन मल्ल
सङ्गीतचेतन सापकोटा
प्रदर्शन मिति
२२ जेठ २०६२
अवधि
२ घण्टा ३७ मिनेट
देशनेपाल
भाषानेपाली

अजम्बरी नाता प्रदीप श्रेष्ठद्वारा निर्देशित नेपाली कथानक चलचित्र हो। यस चलचित्रमा राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, रेखा थापा , निरुता सिंह, रवी गिरी, नारायण त्रिपाठी, मोहन निरौला मुख्य भूमिकामा छन्। यो चलचित्र २२ जेठ २०६२ मा नेपालभर प्रदर्शन भएको थियो।[]

# शीर्षक गायक समयावधि
"आकाश र चाँदनीको" उदितनारायण झापूर्णिमा श्रेष्ठ ०६:४४
"चियाको बोटैमा" सङ्गीता राणा ०५:३४
"झरना झै झन झन" उदितनारायण झा र दीपा झा ०५:२७
"करेन्ट लाग्छ" पूर्णिमा श्रेष्ठ ०५:१८
"मुटु भरी बेदाना" उदितनारायण झा ०५:१८
"सारा खुसी" उदितनारायण झापूर्णिमा श्रेष्ठ ०६:०२

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "अजम्बरी नाता", लेन्स नेपाल, अन्तिम पहुँच १५-०३-२०२५