अजम्बरी नाता (चलचित्र)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अजम्बरी नाता
निर्देशक प्रदीप श्रेष्ठ
मुख्य कलाकार राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, रेखा थापा , निरुता सिंह, रबि गिरि, नारायण त्रिपाठी, मोहन निरौला
देश नेपाल
भाषा नेपाली


अजम्बरी नाता राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, रेखा थापा , निरुता सिंह, रबि गिरि, नारायण त्रिपाठी, मोहन निरौला द्वारा अभिनित नेपाली कथानक चलचित्र हो। यस चलचित्रका निर्देशक प्रदीप श्रेष्ठ हुन्।


पात्रहरु[सम्पादन गर्ने]

  • राजेश हमाल
  • श्रीकृष्ण श्रेष्ठ
  • रेखा थापा
  • निरुता सिंह
  • रबि गिरि
  • नारायण त्रिपाठी
  • मोहन निरौला

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

नेपाली चलचित्र उद्योग