अजम्बरी नाता (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अजम्बरी नाता
निर्देशकप्रदीप श्रेष्ठ
मुख्य कलाकारराजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, रेखा थापा , निरुता सिंह, रबि गिरि, नारायण त्रिपाठी, मोहन निरौला
देशनेपाल
भाषानेपाली

अजम्बरी नाता राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, रेखा थापा , निरुता सिंह, रबि गिरि, नारायण त्रिपाठी, मोहन निरौला द्वारा अभिनित नेपाली कथानक चलचित्र हो। यस चलचित्रका निर्देशक प्रदीप श्रेष्ठ हुन्।

पात्रहरु[सम्पादन गर्नुहोस्]

  • राजेश हमाल
  • श्रीकृष्ण श्रेष्ठ
  • रेखा थापा
  • निरुता सिंह
  • रबि गिरि
  • नारायण त्रिपाठी
  • मोहन निरौला

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

नेपाली चलचित्र उद्योग