अरबी मरुभूमि

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अरबी मरुभूमि (अस-सहरा अल-अरबीया)
मरुभूमि
भूउपग्रहबाट लिएको अरबी मरुभूमिको तस्विर
देश  जार्डन
 इराक
 कुवेत
 ओमान
 कतार
 सउदी अरब
 संयुक्त अरब अमीरात
 यमन
स्थलचिन्ह अल्-नफुद
अल-सबअतेन टीले
अल-वहीबाह टीले
रुब अल-खाली
अग्लो स्थान अल-नबी शुएब पहाड १२,३३६ फिट (३,७६० मी)
 - निर्देशांक १८°१६′२″ उत्तर ४२°२२′५″ पूर्व / १८.२६७२२° उत्तर ४२.३६८०६° पूर्व / 18.26722; 42.36806
लम्बाई २,१०० किमी (१,३०५ मी), पूर्व-पश्चिम
चौडाई १,१०० किमी (६८४ मी), उत्तर-दक्षिण
क्षेत्रफल २,३३०,००० किमी (८९९,६१८ वर्ग मिटर)
प्रकार मरुभूमि
नासाको भूउपग्रहबाट अरबी मरुभूमिको नक्शा

अरबी मरुभूमि (अङ्ग्रेजी: Arabian Desert; अरबी: ur‎, अस-सहरा अल-अरबीया) पश्चिमी एसियामा स्थित एक विशाल मरुभूमि हो। यो दक्षिणमा यमनदेखि लिएर उत्तरमा फारस को खाडी सम्म र पूर्वमा ओमानदेखि लिएर पश्चिममा जोर्डनइराक सम्म फैलिएको छ।


यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]