अरबी मरुभूमि
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
| अरबी मरुभूमि | |
|---|---|
भूउपग्रहबाट लिएको अरबी मरुभूमिको तस्विर | |
नासाको भूउपग्रहबाट अरबी मरुभूमिको नक्शा | |
| स्थानीय नाम | Error {{native name}}: an IETF language tag as parameter {{{1}}} is required (help) |
| स्थान | |
| Country | |
| भौतिक विषेशताहरू | |
| लम्बाइ | 2100 units? |
| जलाधारका विशेषताहरू | |
| स्थल चिन्हहरू | अल्-नफुद अल-सबअतेन टीले अल-वहीबाह टीले रुब अल-खाली |
अरबी मरुभूमि (अङ्ग्रेजी: Arabian Desert; अरबी: ur, अस-सहरा अल-अरबीया) पश्चिमी एसियामा स्थित एक विशाल मरुभूमि हो। यो दक्षिणमा यमनदेखि लिएर उत्तरमा फारस को खाडी सम्म र पूर्वमा ओमानदेखि लिएर पश्चिममा जोर्डन र इराक सम्म फैलिएको छ । यो संसारको चौथो सबैभन्दा ठुलो मरुभूमि हो ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा अरबी मरुभूमि सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।