आइभोरी कोस्ट राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
आइभोरी कोस्ट
Shirt badge/Association crest
उपनाम(हरू) Les Éléphants ((द इलाफेन्ट्स))
सङ्गठन Fédération Ivoirienne de Football (एफआइएफ)
सब-कन्फेडेरेसन WAFU (West Africa)
कन्फेडेरेसन सिएएफ (अफ्रिका)
प्रमुख प्रशिक्षक इब्राहिम कमारा
सहायक प्रशिक्षक ओस्माने कोनाते
कप्तान सेरे डाइ
सर्वाधिक उपस्थिति डिडिर जोकरा (१२३)
सर्वाधिक गोलकर्ता Didier Drogba (६५)
गृह रङ्गशाला Stade Félix Houphouët-Boigny
फिफा कोड CIV
फिफा बरियता क्रम ६८ Increase 1 (७ जून २०१८)
फिफा उच्च बरियता क्रम १२ (फेब्रुअरी २०१३, अप्रिल–मे २०१३)
फिफा निम्न बरियता क्रम ७५ (मार्च–मे २००४)
इएलओ बरियता क्रम ५७ Increase 5 (२४ जुलाई २०१८) [१]
इएलओ उच्च बरियता क्रम १० (२६ जनवरी २०१३)
इएलओ निम्न बरियता क्रम ७० (६ अक्टोबर १९९६)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 आइभोरी कोस्ट ३–२ Dahomey 
(माडागास्कर; १३ अप्रिल १९६०)
ठु्लो विजय
 आइभोरी कोस्ट ११–० मध्य अफ्रिकी गणतन्त्र 
(Abidjan, आइभोरी कोस्ट; २७ डिसेम्बर १९६१)
ठूलो हार
 नेदरल्याण्ड ५–० आइभोरी कोस्ट 
(नेदरल्यान्डस्; ४ जून २०१७)
विश्वकप
खेलहरू ३ (पहिलो खेल: २००६)
उत्कृष्ट नतिजा समूह चरण (२००६, २०१०, २०१४)
अफ्रिकी राष्ट्र कप
खेलहरू २२ (पहिलो खेल: १९६५)
उत्कृष्ट नतिजा बिजेता , १९९२ र २०१५
अफ्रिकी राष्ट्र च्याम्पियनसिप
खेलहरू ३ (पहिलो खेल: २००९ अफ्रिकन नेसन च्याम्पियनशिप)
उत्कृष्ट नतिजा तेस्रो स्थान, २०१६ अफ्रिकी राष्ट्र च्याम्पियनसिप
कन्फेडेरेसन कप
खेलहरू १ (पहिलो खेल: १९९२ (प्रथम))
उत्कृष्ट नतिजा १९९४ (चौथो स्थान)

आइभोरि कोस्ट राष्ट्रिय फुटबल टिम एक आइभोरि कोस्ट राष्ट्रको तर्फबाट अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सहभागीता जनाउने पुरूष फुटबल टिम हो ।

इतिहास[सम्पादन गर्ने]

आइभोरि कोस्ट राष्ट्रिय फुटबल टिमले १९६० अप्रिल १३ मा पहिलोपटक अन्तर्राष्ट्रिय फुटबल खेल खेलेको थियो ।

प्रतियोगिता रेकर्ड[सम्पादन गर्ने]

खेलाडीहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "World Football Elo Ratings", eloratings.net, World Football Elo Ratings, १५ मार्च २०१८, अन्तिम पहुँच १५ मार्च २०१८