आटो एक प्रकारको नेपाली परिकार हो। मकै, गहुँ आदीलाई जाँतो अथवा घट्टमा मोटो गरेर पिसेको पिठोलाई पानीमा पकाएर बनाईने यो परिकारको स्वाद भात जस्तै हुन्छ।