सामग्रीमा जानुहोस्

एकदलीय राज्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(एक दलीय राज्यबाट अनुप्रेषित)
शासन प्रणाली
गणतन्त्रात्मक सरकार:
  राष्ट्रपतीय गणतन्त्र:व्यवस्थापिकाबाट छुट्टै कार्यकारी राष्ट्रपति भएको
  अर्ध-राष्ट्रपतीय प्रणाली जहाँ कार्यकारी राष्ट्रपति र छुट्टै सरकार प्रमुख जसले बाँकी कार्यपालिकाको नेतृत्व गर्छ, जसको नियुक्ति राष्ट्रपतिले गर्छ र व्यवस्थापिकाप्रति उत्तरदायी हुन्छ।
  संसदीय व्यवस्था सहित एक औपचारिक र गैर-कार्यकारी अध्यक्, जहाँ सरकारको एक छुट्टै प्रमुख कार्यकारी हुने गर्छ र व्यवस्थापिकाको विश्वासमाथि निर्भर हुने गर्छ।
  गणतन्त्र जहाँ संसदले कार्यकारी राष्ट्रपतिको निर्वाचन गर्छ।

राजतन्त्रात्मक सरकार:
  संवैधानिक राजतन्त्रहरू: आलङ्कारिक तथा अ-कार्यकारी राजतन्त्र जहाँ अलग सरकार प्रमुखले कार्यपालिकाको नेतृत्व गर्छ।
  संवैधानिक राजतन्त्रहरू : आलङ्कारिक राजतन्त्र, जहाँ राजतन्त्रसँग महत्त्वपूर्ण कार्यकारी तथा व्यवस्थापिका अधिकार कायम छ
  पूर्ण राजतन्त्र: राजतन्त्रले कार्यपालिकाको नेतृत्व गर्ने

  माथिका कुनै पनि शासन प्रणाली नभएका देशहरू (उदाहरण सङ्क्रमणकालिन सरकार वा अस्पष्ट राजनैतिक स्थिति)

एक दलीय राज्य ती राज्य अथवा देशलाई भनिन्छ जहाँ नेतृत्वमा एक मात्र दलको नियन्त्रण हुन्छ र त्यहाँ अन्य कुनै दलको मान्यता हुँदैन।

हालका एक दलीय राज्यहरू

[सम्पादन गर्नुहोस्]

२०२० अनुसार निम्न देशहरू संविधानअनुसार एक दलीय राज्य हुन्:

देश पार्टी प्रमुख दल मोर्चा प्रमुख विचारधारा मोर्चा स्थापनाको मिति अवधि
उत्तर कोरिया
किम जोङ उन, अध्यक्ष
वर्कर्स पार्टी अफ कोरिया पाक म्योङ चोल, अध्यक्ष[] जुछे कोरिया पुनः एकीकरणको लागि प्रजातान्त्रिक मोर्चा अक्तोबर १०, १९४५ ८० वर्ष, २७६ दिन
लाओस
Thongloun Sisoulith, महासचिव
लाओ जन क्रान्तिकारी पार्टी Xaysomphone Phomvihane, President of the Standing Committee मार्क्सवाद-लेनिनवाद राष्ट्रिय निर्माणको लागि लाओ मोर्चा डिसेम्बर २, १९७५ ५० वर्ष, २२३ दिन
जनगणतन्त्र चीन
सि जिनपिङ, महासचिव
चिनियाँ कम्युनिष्ट पार्टी वाङ याङ, अध्यक्ष चिनियाँ विशेषता सहितको समाजवाद एकीकृत मोर्चा अक्टोबर १, १९४९ ७६ वर्ष, २८५ दिन
क्युबा
मिगेल दिआस कानेल, प्रथम सचिव
क्युवा कम्युनिस्ट पार्टी मार्क्सवाद-लेनिनवाद, क्यास्ट्रोवाद जनवरी १, १९५९ ६७ वर्ष, १९३ दिन
सहरावी अरब प्रजातान्त्रिक गणराज्य
ब्राहिम घाली, महासचिव
Polisario Front सहरावी राष्ट्रवाद, सामाजिक प्रजातन्त्र फेब्रुअरी २७, १९७६ ५० वर्ष, १३६ दिन
भियतनाम
न्गुएन फु त्रोङ, महासचिव
भियतनाम कम्युनिस्ट पार्टी Trần Thanh Mẫn, अध्यक्ष हो चि मिन्ह विचारधारा Vietnamese Fatherland Front फेब्रुअरी ३, १९३० ५१ वर्ष, ७४ दिन
एरिट्रिया
Isaias Afwerki, अध्यक्ष
प्रजातन्त्र तथा न्यायको लागि जन मोर्चा एरिट्रियाली राष्ट्रवाद, समाजवाद फेब्रुअरी १०, १९९४ ३२ वर्ष, १५३ दिन

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Vietnam's Party, State delegation visits DPRK", Nhân Dân, NDO/VNA, १० सेप्टेम्बर २०१८, अन्तिम पहुँच १९ फेब्रुअरी २०१९