एज अफ एम्पायर्स
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
"एज अफ एम्पायर्स" (अङ्ग्रेजी: Age of Empires)ऐतिहासिक रियलटाइम रणनीतिक भिडियो खेल शृङ्खला हो।[१] एनसेम्बल स्टुडियोजद्वारा विकास र एक्सबक्स गेम स्टुडियोजद्वारा प्रकाशित कम्प्युटर खेलको पहिलो शृंखला सन् १९९७ मा मा सार्वजनिक गरिएको थियो। सन् २०२१ अक्टुबर २८ सम् यस शृंखलाअन्तर्गत कुल ९ वटा खेल सार्वजनिक गरिएका छन्। यो शृंखला पाषाण युगदेखि लौह युगसम्मका युरोप, अफ्रिका र एसियाका घटनामा केन्द्रित छ। रोमन साम्राज्यको निर्माण र विस्तारका घटनासँग सम्बन्धित पक्षहरु पनि यसमा समावेश छन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा एज अफ एम्पायर्स सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।