एरिक बेजिग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एरिक बेजिग
जन्मरोबर्ट एरिक बेजिग[१]
(1960-01-13) जनवरी १३, १९६० (उमेर ६४)
मिचिगन, संयुक्त राज्य अमेरिका
मातृ शिक्षाप्रतिष्ठानक्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी
कार्नेल विश्वविद्यालय
चिनारीको कारणनानोस्कोपी, फ्लोरेसेन्स माइक्रोस्कोपी
पुरस्काररसायन शास्त्रमा नोबेल पुरस्कार (२०१४)
वैज्ञानिक करियर
क्षेत्रव्यावहारिक भौतिक शास्त्र
शिक्षाहावर्ड ह्युजेस मेडिकल इन्स्टिच्युट
Thesisसूक्ष्मदर्शि (१९८८)
वेबसाइटएरिक बेजिग, पीएचडी

रोबर्ट एरिक बेजिग (जन्म १३ जनवरी १९६०) अमेरिकी भौतिक वैज्ञानिक हुन् र अमेरिकाको भर्जिनिया स्थित जेनेलिया फार्म रिसर्च क्याम्पसमा कार्यरत छन् ।[२] उनलाई २०१४ मा "नानोस्केल सुक्ष्मदर्शक यन्त्र अर्थात् नानोस्कोप" विकाश कार्यको लागि उनलाई स्टिफन हेलविलियम मर्नर संगै रसायन शास्त्रमा नोबेल पुरस्कार ले सम्मानित गरिएको हो ।[३][४]

दोहोरो रंग स्थानीयकरण माइक्रोस्कोपीबाट लिइएको प्रोटिनको चित्र

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. http://caltechcampuspubs.library.caltech.edu/2491/1/June_10,_1983.pdf
  2. "Eric Betzig, PhD" [एरिक बेजिग, पीएचडी], एचएचएमआई डट ओर्ग (अङ्ग्रेजीमा), हावर्ड ह्यूजेस मेडिकल इन्स्टिच्युट, अन्तिम पहुँच ९ अक्टोबर २०१४  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. "The Nobel Prize in Chemistry 2014" [रसायनशास्त्रमा २०१४ नोबेल पुरस्कार], नोबेलप्राइज डट ओर्ग (अङ्ग्रेजीमा) (नोबेल मीडिया), अन्तिम पहुँच ९ अक्टोबर २०१४  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)
  4. "सुक्ष्मकण हेर्नसक्ने ‘नानोस्कोप' का लागि नोबेल पुरस्कार", नागरिक न्यूज, ८ अक्टोबर २०१४। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]