जेन तिरोल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जेन तिरोल
Jean Tirole.jpg
जेन तिरोल सन् २००७ मा
जन्म (१९५३-०८-०९) अगस्ट ९, १९५३ (उमेर ६५)
ट्रयेस, फ्रान्स
राष्ट्रियता फ्रान्स
संस्थान टाउलाउज स्कूल अफ इकोनोमिक्स
क्षेत्र सूक्ष्म अर्थशास्त्र
खेल सिद्धांत
औद्योगिक सङ्गठन
शिक्षा

म्यासेचुसेट्स प्राविधिक संस्थान

पेरिस डोफिन विश्वविद्यालय
पुरस्कार

जन वान न्यूम्यान पुरस्कार (१९९८)

अर्थशास्त्रमा नोबेल पुरस्कार (२०१४)
जानकारी हरु यहाँ IDEAS/RePEc छन् ।

जेन मार्सेल तिरोल (जन्म ९ अगस्त १९५३) फ्रान्सका अर्थशास्त्री हुन् । उनले औद्योगिक सङ्गठन, खेल सिद्धान्त, बैंकिंग र वित्त तथा अर्थशास्त्र र मनोविज्ञानको बिषयमा काम गर्दै आएका छन् । सन् २०१४ को अर्थशास्त्र मा नोबेल पुरस्कार प्राप्त गरेका छन् । [१]

शिक्षा[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "अर्थशास्त्रको नोबेल पुरस्कार फ्रान्सेली नागरिकलाई", नागरिक न्यूज, अन्तिम पहुँच २०१४-१०-१३ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]